नेपालमा एआई क्षेत्रमा काम गर्ने प्रोत्साहन मिल्याे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियाको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा र प्रोत्साहन मिलेको जनाउनुभएको छ । नेपालमा राष्ट्रिय एआई केन्द्र उद्घाटन गरेसँगै दक्षिण...

फुट्सलमा फ्रेन्डसिप क्लब प्रथम

  भक्तपुर ।  सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। उक्त प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा रहनुभएको थियो।...

जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउने निर्देशिका खारेजीको तयारी

काठमाडौं । । सरकारले जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउने निर्देशिका २०६६ खारेजीको तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त निर्देशिका खारेजीको तयारी गरेको हो । साे विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिव...

काठमाडौं । मन्त्रिपरिषद्ले सोमबार प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्कीलाई नियुक्त गरेको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–७ घमिरमा जन्मे हुर्केका कार्कीले कार्तिक २७ बाट ७९ हजार ५४१ जना फौजको कमान्ड...

घनश्याम भूसाल एस पार्टीकाे संयोजक

काठमाडौं । एकीकृत समाजवादीले घनश्याम भूसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल महासचिवको जिम्मेवारीमा थिए । अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरे पनि महासचिव भूसालले एकतामा विमति...

जापानमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी

एजेन्सी   जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त तटमा सुनामीको चेतावनी जारी गरिएको छ। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प साँझ ५ः०३ बजे (०८०३ जिएमटी) इवाटे प्रान्तको समुद्री क्षेत्रमा केन्द्रित...

नाटक ‘खमारीः मौन संवाद’ मण्डला थिएटरमा भोलिसम्म हेर्न सकिने

काठमाडौं । प्रकृति र मानवबीचको सम्बन्ध रहेको नाटक ‘खमारीः मौन संवाद’ भोलि आइतबार सम्म हेर्न सकिने भएको छ । आज शनिबार १२ः३० बजे र ४ः३० बजे र भोलि ४ः३० बजे मण्डला थिएटरमा हेर्न सकिने छ...

आनन्दादि लोकेश्वरकाे मेला सम्पन्न भिडियाे सहित

काठमाडौं । प्रत्येक बर्ष कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने आदिनाथ मेला सम्पन्न भएको छ । कीर्तिपुर नगरपालिका वडा नं. ६ अन्तर्गत रहेको नेपालभाषाको च्वबहाःबाट चोभार हुन गएको उपत्यकाको चार प्रमुख करूणामय मध्ये...

छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण

काठमाडौं । काठमाडौं महानगर–८ जयबागेश्वरी गायत्री मार्गमा रहेको छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण गरिएको छ । पुनःनिर्माण सम्पन्न भएको शुक्रबार ब्रह्मा मन्दिरको काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेका हुन...

आजदेखि ‘जारी २ : सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ प्रदर्शनी

काठमाडौं । लिम्बू संस्कृति बोकेको चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ र सामाजिक सन्देश बोकेको ‘मन बिनाको धन’ एकसाथ आजदेखि प्रदर्शनमा आएका छन् । यी दुवै चलचित्रले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।...

RECENT POSTS

HOT NEWS