गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष भैरव ग्रुपकाे अपील
काठमाडौं । गृहमन्त्रि ओमप्रकाश अर्याल समक्ष मङ्सिर ४ गृहमन्त्रीज्यू समक्ष भैरव ग्रुपले देशका नागरिकको सुरक्षा, शान्ति र स्थिरता सुनिश्चित गर्नु राज्यको पहिलो तथा सर्वाधिक महत्वपूर्ण दायित्व सहित अपील गरेका छन् ।
भैरव ग्रुपका प्रतिनिधि दिभेश...
एमाले नेता पक्राउको माग गर्दै प्रदर्शन जारी
काठमाडौं । बाराको सिमरामा आज पनि प्रदर्शन भइरहेको छ ।
नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भएको छ ।
तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले...
अभिलेखका आधारमा हाथु भैरवको मुर्ति बनाउने कार्य जारी
काठमाडौं । बाघभैरव जात्राका दिन मात्रै प्रर्दशन गरिने हाथु भैरवको मुर्ति बनाउने अहिले जारी रहेको छ ।
भक्तपुरको थिमी नगरपालिका स्थित कलाकार गणेश प्रजापतिको घरमा बनाउने कार्य दुई बर्षदेखि कार्य भइरहेको अहिले जारी रहेको छ...
सिमरा विमानस्थलको मुख्य गेट आक्रोशित समूहले तोडफोड
बारा । सिमरा विमानस्थलको मुख्य गेट आक्रोशित समूहले तोडफोड गरेको छ । नेकपा एमालेका कार्यकर्तासँग झडप भएपछि केही युवाहरू विमानस्थलको प्रवेशद्वारसम्म पुगेका थिए र बाहिरबाट धकेल्न थालेपछि फलामको गेट भाँचिएको हो ।
गेट भत्किएपछि केही...
बाला चतुर्दशी पर्व आज मनाइदै
काठमाडौं । हरेक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बाला चतुर्दशी पर्व आज (बुधबार) मनाइएको छ ।
त्रयोदशीको रातमा आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभर जाग्राम बसेका श्रद्धालुले चतुर्दशीका दिन बिहानै शतबीज...
कर्णालीले राइनोजलाई १ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य
काठमाडौं । त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई १ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको मौका पाएको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर...
कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको दोस्रो खेल जित्नका लागि कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको विजयी लक्ष्य दिएको छ। मंगलबारको पहिलो खेलमा त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको...
करिब ५४ किलोग्राम गाँजा बरामद
बारा । पचरौता नगरपालिका-३ रामनगर नहरबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलोग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी श्रीनगर बैरीया समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ प्रदेश ०२-०३-००६ प ३६१४ नम्बरको मोटरसाइकलका चालकले मोटरसाइकल...
प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच भेट
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन्।
कार्की शुक्रबार साँझ नेपाली सेनाको जंगी अड्डा भद्रकाली पुगेर शिष्टाचार भेट गरेका हुन्।
नेपाल प्रहरीले दुई सुरक्षा प्रमुखबीच भेटघाट भएको जनाएको छ ।
एनपीएलमा पहिलो संस्करण बराबरकै पुरस्कार दिने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो संस्करण बराबरकै पुरस्कार दिने भएको छ। यो पटक पनि पुरस्कार राशी पहिलो संस्करणअनुरुप नै वितरण गरिनेछ।
एनपीएलको सम्पूर्ण तयारी पूरा भएको...

























