भारतसँग सीमा जोडिएका नाकाहरूमा विशेष सुरक्षा सतर्कता
बारा । भारतसँग सीमा जोडिएका बारा र पर्साका नाकाहरूमा विशेष सतर्कता अपनाइएको छ ।
दुवै जिल्लाका प्रशासन कार्यालयहरूले भारतसँग सीमा जोडिएका नाकाहरूमा विशेष सुरक्षा सतर्कता अपनाएका हुन् ।
प्रशासन कार्यालयहरूले सीमा क्षेत्रमा विशेष सर्तकता अपनाउनका लागि...
कारको ठक्करबाट ज्यान गुमाउनेको पैदलयात्रु पहिचान
काठमाडौं । काठमाडौंको लैनचौरस्थित केशरमहलस्थित सडकमा कारको ठक्करबाट ज्यान गुमाउनेको पैदलयात्रु पहिचान खुलेको छ।
मंगलबार अपराह्न भएको दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक ३४ वर्षीय शेख साखिर रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक...
नेपालको विकास प्रयासमा थाइल्याण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त
काठमाडौं । नेपालस्थित थाइल्याण्डका कार्यवाहक राजदूत मामुसाभी मौसाकुलले नेपालको विकास प्रयासमा थाइल्याण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
थाइल्याण्डको राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राजदूत मौसाकुलले थाइल्याण्ड र नेपालका बौद्ध सम्पदाले...
नक्कली नोट सहित तीन जना पक्राउ
रौतहट । ईशनाथ नगरपालिका-४ लत्मरी टोलबाट नेपाली १ हजार दरका १ सय १८ थान नक्कली नोट सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवाही गोनाही नगरपालिका-४ बस्ने २० वर्षीय अजय...
मन्त्रिपरिषद्को बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक
काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ । सञ्चार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले विशेष आर्थिक...
२७ प्रहरीलाई हाजिर हुन निर्देशन
काठमाडौं । मनपरी कार्यालयमा गैरहाजिर भएका २७ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना,...
यस्ताे माैसम छ आज
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज...
मङ्गल मल्टिपल क्याम्पसमा उद्यमशीलता तालिम सुरू
काठमाडाैं । मङ्गल मल्टिपल क्याम्पसमा उद्यमशीलता सहयोग कार्यक्रम (ESP) उद्घाटन मङ्गल बहुमुखी क्याम्पसमा उद्यमशीलता सहयोग कार्यक्रम (ESP) एक भव्य र प्रेरणादायी समारोहका साथ औपचारिक रूपमा उद्घाटन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समिति (CMC)...
अवैध अनलाइन सट्टेबाजीमा २ करोड रूपैयाँभन्दा बढीको कारोबार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा २ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो...
सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढ्याे
काठमाडौं । सोमबार साताकाे दाेश्राे दिन सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६...

























