प्रधानाध्यापक चौधरीका छोरा गौरवले गरे विद्यार्थीलाई स्विटर वितरण
कपिलवस्तु । कृष्णानगर नगरपालिकाका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवाका बालविकास देखि कक्षा ५ सम्मका आर्थिक अवस्था कमजोर भएका १२५ जना विद्यार्थी लाई जाडो बढेकाले एक कार्यक्रम बिच स्विटर...
अष्ट्रेलियाको बोन्डी बीचमा गोली चल्याे
एजेन्सी । अष्ट्रेलियाको बोन्डी बीचमा गोली चलेको छ ।
अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीले बोन्डी बीचमा गोली चल्दा धेरै मानिसको मृत्यु भएको पुष्टि गरेको छ। यद्यपि मृतकको संख्या भने प्रहरीले सार्वजनिक गरेको छैन।
बीबीसीका अनुसार, प्रहरीका...
पर्साका एसपी सुदिप पाठकको ठुलो सफलता
वीरगन्ज ।पर्सा प्रहरीले प्रतिबन्धित लागू औषध ट्रामाडोल क्याप्सुल ७६१७०पीस सहित चारजना मानिसलाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा १५स्थित प्रतिमा चौक स्थित टिकट काटने काउन्टर नजिजबाट ईभी गाडीमा बाट ७६१७०पीस लागूऔषध ट्रामाडोल क्यापसुल बरामद...
युवा नेता दिपेन्द्र जोशीसहित १० जनालाई सिफारिस
काठमाडौं । नेपाली कांग्रेस बझाङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा नेता दिपेन्द्र जोशी, प्रकाश स्नेही रसाईलीसहित १० जनालाई सिफारिस गरेको छ ।
बझाङबाट जोशीसहित डा. सुरेश मल्ल, नरेबहादुर सिंह, सत्यराज भण्डारी, जगत प्रसाद जोशी,...
‘आइम्याक्स’मा देखाइयो ‘गोर्खा वारियर’
काठमाडौं । आधुनिक चलचित्र भवनका लागि विकसित गरिएको अत्याधुनिक प्रदर्शन प्रणाली ‘आइम्याक्स’ हो । साधारणभन्दा धेरै ठूलो पर्दा, उच्च रेजोल्युसनका ‘क्यामेरा र प्रोजेक्सन’, शक्तिशाली ध्वनि प्रणाली तथा उत्कृष्ट चित्र गुणस्तर यसको विशेषता हुन् ।...
युक्रेनका राष्ट्रपति जेलेन्स्की, फ्रान्सका राष्ट्रपति म्याक्रोन र जर्मन चान्सलर लन्डनमा वार्ता
लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस-युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्जसँग लन्डनमा वार्ता गर्नु भएको छ ।
बेलायतको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा...
एक पटकको नेपाली सदाको लागि नेपाली, विदेशबाटै मतदानः सनपा
काठमाडौं । संयुक्त नागरिक पार्टीले पूर्वनिर्धारित समयमा चुनाव सम्पन्न नभए देश दुर्घटनामा जाने चेतवानी दिएको छ । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकार र दलहरु चुनावी प्रक्रियाप्रति जिम्मेवार हुनसमेत पार्टीले आग्रह...
भाटभटेनी सुपरमार्केट संचालनमा
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण गम्भीर क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनामै आफ्नो गोदाम पुनः सञ्चालनमा ल्याएको छ।
बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी आजदेखि औपचारिकरूपमा सञ्चालनमा ल्याइएको छ।
नेपालकै...
निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान
काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको...
नयाँ दिल्लीमा पुटिनलाई स्वागत
एजेन्सी । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार भारतीय समय अनुसार दिउँसो ४ बजे नयाँ दिल्लीमा उत्रिँदा विश्वको ध्यान फेरि एकपटक भारततर्फ तानिएको छ। अमेरिकाका राष्ट्रपतिले रसियाको तेल खरिदमा भारतलाई ५० प्रतिशत भन्सार शुल्क लगाएपछि...

























