यस्ताे छ माैसम आज

काठमाडौं । देशको तराई क्षेत्र, विशेषगरी पश्चिम तराईमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढी र नेपालगन्ज लगायतका क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेकाले ‘चिसो...

निर्माणाधीन एक घरमा मजदुरको हत्या

 काठमाडौं । भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगामनामा निर्माणाधीन एक घरमा मजदुरको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान सवा ६ बजेतिर निर्माणाधीन घरको भुईँ तलामा सोही घरमा काम...

केपी ओली र शेरबहादुर देउवाबीच भेट

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुगेका हुन् । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि...

५०० रुपैयाँ विद्यार्थी भत्ता उपलब्ध गराउनुपर्ने युनियनको माग

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालय आज बन्द भएका छन् । जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेपछि विद्यालय बन्द भएका हुन् ।उपत्यकाका विद्यालयले विद्यार्थी र अभिभावकलाई सूचना पठाएर आज विद्यालय बन्द...

‘जेनजी’लाई प्रहरीले नियन्त्रणमा लियाे

काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका केही ‘जेनजी’लाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० भन्दा बढी ‘जेनजी’लाई नियन्त्रणमा लिई गाडीमा राखेर प्रहरीले लिएर गएको छ । केही जेनजीलाई यसअघि नियन्त्रणमा लिइए पनि प्रहरीले तत्कालै छाडेको...

अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ४ किलो २ सय ८४ ग्राम सहित भारतीय नागरिक ३३ वर्षीय रंजित सिंह आइतबार दिउँसो पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय...

निकोलस भुसाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा माइतीघरमा जारी आन्दोलनमा सरिक अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन् । प्रहरीले उनलाई माइतीघरबाट नै नियन्त्रणमा लिएको हो । जेन-जीहरुले आज प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेर...

सरकारको १०० दिनमा फजुल खर्च नियन्त्रण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको जनाएकी छन् । जेन जेड आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन...

पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र...

शुभ सामाग्रीहरू पठाउने साइपाता बनाउने तालिम

काठमाडाैं । नेवाः समाजमा विवाहको शुभ-कार्यका क्रममा "ग्वय् छ्वयेगु" अर्थात् सुपारीसहित विभिन्न शुभ सामाग्रीहरू पठाउने थैला (साइपाता) बनाउने तालिम चलाइएको छ। काठमाडाैं महानगरपालिका वडा नम्बर २१ मा रहेको महिला दिदी-बहिनी समूहले चलाएको दश दिने सो...

RECENT POSTS

HOT NEWS