सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार १३ सय रुपैयाँले...

गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु...

गुल्मीको मुसिकोट क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य

गुल्मी । बाढीले विद्युत् परियोजनाको नहर बगाउँदा दुई सातादेखि गुल्मीको मुसिकोट क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य छन् । असार २३ गते आएको बाढीले मुसिकोट नगरपालिका–८ स्थित कोप्चामा रहेको लघुजलविद्युत् परियोजनाको बाँध बगाएपछि त्यस क्षेत्रका नागरिक...

बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाको शासनका लागि विद्यार्थी आन्दोलन गम्भीर चुनौती बन्दै

एजेन्सी ।  बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाको शासनका लागि विद्यार्थी आन्दोलन गम्भीर चुनौती बन्दै गएको छ। सातायता बढ्दो विद्यार्थी आन्दोलन देशको सबैभन्दा खराब अशान्तिका रूपमा परिणत भएका विशेषज्ञहरूले जनाएका छन्। हरेक दिन सडकमा भेला भएका हजारौँ...

“माईडिशहोम” एपको पुन: सुरुवात

काठमाडाैं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो "माईडिशहोम" एपको पुन: सुरुवातको घोषणा गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखहरूको उपस्थितिमा एप लगइन गरी शुभारम्भको घोषणा गरेकी...

सङ्घीय अस्पताललाई अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पताललाई नियमितबाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न...

देशभर आंशिक बदली

काठमाडौं । आज पनि देशभर आंशिक बदली भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो पनि यी भेगका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम...

पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पदान गर्ने

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनको दायरमा रहेर पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पदान गर्ने जनाएका छन्। उनले बिहीबार पदवहालीका क्रममा संविधान र कानुनले निदृष्ट गरेका अधिकार पालना गर्दै पीडितलाई न्याय हुनेगरी...

 बंगलादेशमा हिंसा भड्किएपछि स्वदेश फर्किन थाले

काठमाडौं ।  बंगलादेशमा हिंसा भड्किएपछि त्यहाँका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किन थालेका छन्। आरक्षणको विरोधमा गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि असुरक्षित महसुस विद्यार्थीहरु आफैँ तथा ढाकास्थित नेपाली दूतावासको सहजीकरणमा नेपाल फर्किंदै...

भ्रामक समाचारप्रति गम्भीर उपसभामुखकाे ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले केही सञ्चारमाध्यममा ‘उपसभामुख इन्दिरा रानाले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उनीसहित कसैलाई पनि भिसा भने दिएन’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो । अमेरिकी...

RECENT POSTS

HOT NEWS