युएईविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । युएईविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। सबनम राईले युएईका रिनिथा रजिथलाई बोल्ड गरेकी हुन्। रजिता ६ रन बनाएर पेभेलियन फर्किएकी हुन्। नेपालले यसअघि दोस्रो ओभरको पाँचौं बलमा युएईका इशा ओजालाई रनआउट गरेको...

बङ्गलादेशमा आन्दोलन हुँदा २५ जनाको मृत्यु

ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा जारी देशव्यापी आन्दोलनमा अहिलेसम्म देशका विभिन्न स्थानमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । हिंसात्मक विरोध प्रदर्शनका क्रममा सयौँ मानिस घाइते भएका छन् । आन्दोलन र हिंसा निरन्तर...

सर्पको टोकाइबाट महिलाको मृत्यु

काठमाडौं । नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहानका राति करिब ३ बजे नवलपरासी बर्दघाट नगरपालिका-१४ बस्ने २० वर्षीया सोनिया खनाल पिसाब फेर्न गएको अवस्थामा बायाँ खुट्टामा सर्पले टोकेको थियो। सर्पले टोकेपछि...

ट्रकका सहचालक त्रिशूलीमा हाम फालेर बेपत्ता

काठमाडौं ।  पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशूली नदीमा हाम फालेर बेपता भएका छन् । शुक्रबार बिहान करिब ८ बजे हेटौडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ वर्षका सह चालक त्रिशूलीमा हाम फालेको...

आज साढे १५ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज –नेप्सेमा उछाल आएको छ । आज एकै दिन नेप्से ५९.६८ अंकले बढेर शेयर बजारमा उछाल आएको हो । बजार बढ्दा कारोबारमा पनि उछाल आएको छ । आज बिहीबार...

नेपालले आज काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा श्रीलंकासँग खेल्दै

माले । आज नेपालले काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा श्रीलंकासँग खेल्ने भएकाे छ । साे खेल नेपाली समय अनुसार रातकाे ठिक १० बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुँदैछ  । नेपाली महिला उमेर समूहको टिमले प्रथम...

एक किलो १०० ग्राम कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौं । एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् । उनीहरूलाई...

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौं ।  बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ९२ बर्षिय श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित...

ऐनविपरीत काम गरेको भन्दै सात वित्तीय संस्था कारबाहीमा

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले राष्ट्र बैंक ऐन तथा निर्देशनविपरीत काम गरेको भन्दै सात वटा वित्तीय संस्थालाई कारबाही गरेको छ । यसरी कारबाहीमा पर्ने वित्तीय संस्थाहरुमा नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,...

गाजा आक्रमणमा ८१ जनाको मृत्यु

रफाह । इजरायलले गाजामा घर र संयुक्त राष्ट्रसङ्घका शिविरहरूमा गरेको आक्रमणमा परेर कम्तीमा ८१ जनाको मृत्यु भएको छ । मृत्युको यो आँकडा २४ घण्टाभित्रको भएको बताइएको छ । गएको १० दिनमा मात्रै इजरायली सेनाले विस्थापित...

RECENT POSTS

HOT NEWS