प्रहरी अस्पतालका ४२ चिकित्सकद्वारा राजिनामा

काठमाडौं - नेपाल प्रहरी अस्पतालका ४२ जना चिकित्सकले राजिनामा दिएका छन् । आफुहरुको करिअरमा खेलवाड गरेको भन्दै उनीहरुले राजिनामा दिएका छन् । उनीहरुको माग सम्बोधन गरी प्रहरी नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको छ । तर, दुई...

आज ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो 

काठमाडौं– शुक्रबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ। ५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य...

कोरोना संक्रमित उपत्यकामा ६४५ थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको...

ग्लोबल आइएमई र होटल व्यवसायी महासंघ नेपाल बीच सम्झौता

काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपाल बीच सो महासंघसंग आबद्ध नेपाल भरमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ्ग कारोबारको...

कम्बोडिया सरकारद्वारा छोटा कपडा लगाउनेलाई कारवाहीको तयारी !

एजेन्सी - दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाले एउटा यस्तो कडा कानून ल्याउँदैछ जसमा छोटा कपडा लगाउने महिलाहरुलाई कारवाही गरिनेछ । १८ वर्षकी मोलिका ट्यानले जब पहिलोपटक सरकारले उक्त कानूनको मस्यौदा तयारी गरिरहेको बारेमा सुनिन् तब...

अवदेखि सनराइजबाट क्यूआर कोड स्क्यान गरी १ दिनमा १ लाख झिक्न सक्ने

काठमाडौं - सनराइज बैंकले बैंकका काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटीएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा...

नेपालभर संक्रमितको कूल संख्या ७०,६१४  पुग्याे

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १३१३ जना कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार २६२ नमुना जाँचमध्ये १ हजार ३१३ जनाम संक्रमण देखिएको हो। योसँगै...

एघार बाम दलद्वारा सशक्त आन्दोलनको तयारी

काठमाडाैं - राष्ट्रियता, जनतन्त्र र जनजीबिकाका सम्वन्धमा लामो सयदेखि कोभिड–१९ महामारी बीच र त्यसभन्दा पहिला पनि देश र जनताको हित बिपारीत सरकारका कृयाकलापका बिरुद्ध सशक्त आवाज उठाउदै आएको ११ दलको सम्पन्न संयुक्त बैठकले थप...

सार्कविच गहिराे सहकार्य गरी कोरोनाविरूद्ध लड्नु पर्नेमा परराष्ट्रमन्त्री ज्ञवालीकाे जाेड  

काठमाडौं -परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोनाभाइरसविरूद्ध लड्न सार्क राष्ट्रहरूको गहिराे सहकार्य आवश्यक रहेको  जनाएका छन्। बिहीबार सार्क राष्ट्रका मन्त्रीहरूबीच भएको अनौपचारिक भर्चुअल मिटिङमा उनले भाइरसविरूद्ध लड्न र त्यसको प्रभावलाई कम गर्दै पुरानै लयमा फर्काउन गहिराे सहकार्य...

विश्वभर कोरोना भाइरस सम्बन्धि पछिल्लो अवस्था

काठमाडौं - विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड २४ लाख ११ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ९ लाख ८७ हजार ७४२ पुगेको छ । हालसम्म २ करोड ३९...

RECENT POSTS

HOT NEWS