मानव शरीरका लागि आवश्यक ओमेगा तीन स्रोत यी हुन् ?
ओमेगा ३ फ्याट्टी एसिड एक प्रकारको बोसो युक्त पदार्थ हो । यसले शरीरमा हर्मोन उत्पादनका साथसाथै शारीरिक तथा मानसिक विकासमा समेत मद्दत गर्ने गर्छ । यसका धेरै फाइदा र कार्यहरू छन् ।
शाकाहारी वा मांसाहारी...
प्रधानमन्त्री ओली दबाबमा
काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका छन् । बिहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् पुनर्गठनलाई बाध्यताका रुपमा चित्रण गरे । उनले बैठकमा मन्त्रीमध्ये...
सैन्य विमान दुर्घटना हुँदा युक्रेनमा २२ जना मृत्यु, दुईको जीवितै उद्दार
एजेन्सी - युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । वायुसेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ-२६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको बिबिसीले जनाएको छ ।
चालक दलका सदस्यसहित २७ जना रहेको विमानमा...
कुटपिटबाट युवकको मृत्यु
जाजरकोट - यहाँ एक युवकको कुटपिटबाट मृत्यु भएको छ । कुशे गाउँपालिका–२ टालेगाउँका झलक सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार सामान्य वादविवाद हुँदा टालेलेगाउँका २२ वर्षीय अर्जुन सिंहको कुटाइबाट उनको मृत्यु...
गण्डकीमा २७ वर्षपछि बढी क्षति
पोखरा-नेपालमा हरेक वर्ष प्रायः जुन १० तिर मनसुन सुरु हुन्छ र सेप्टेम्बर २३ सम्म रहन्छ । त्यसैलाई आधार बनाएर जल तथा मौसम विज्ञान विभागले सेप्टेम्बर २३ मा मनसुन सकिने बताए पनि यसपटक त्यो समय पछाडि...
देशमा जनसंख्याको २ प्रतिशत सुकुमबासी
काठमाडौ - सुुकुमबासी आयोगले देशभर कुल जनसंख्याको करिब २ प्रतिशत संख्या सुकुमबासी भएको अनुमान निकालेको छ। लकडाउनका बेला आयोगले देशभर ७ सय ५३ वटै स्थानीय तहलाई चिठी लेखेर सम्भावित सुकमबासी, अव्यवस्थित बसोबासी तथा भूमिहीनको...
दसैंं नजिकिए पनि मुग्लानतिर
धनगढी-कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावा होटलमा काम गर्ने उनी कोरोना त्रासका कारण जेठ २८ गते मात्रै घर फर्किएका...
नेपालमा तेजाब आक्रमण गर्नेलाई बीसवर्ष कैद सजाय हुने
काठमाडौं - तेजाबसम्बन्धी कसुर नियन्त्रण गर्न सरकारले अध्यादेशमार्फत नयाँ कानुन जारी गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको अध्यादेशमा आफ्नो राय–सुझाव दिन मन्त्रीहरूलाई शुक्रबार मध्याह्न १२ बजेसम्मको समय दिइएको छ ।
फौजदारी...
ललितपुर मनपाका मेयर चिरीबाबु महर्जनलाई कोरोना
काठमाडौं- ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ ।
उहाँलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
हिजो मेयर महर्जन टाउको दुख्ने समस्या भएपछि पाटन अस्पताल परीक्षण गर्दा आज...
चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा कोरोनामाथि मानव जाति विजय पाउनेछ खुलाशा
काठमाडौं- जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २२ तारिखमा संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई महत्त्वपूर्ण सम्बोधन गर्दै मानवजातिले कोरोना भाइरसलाई पराजित गर्ने जनाउनु भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनु भएका राष्ट्राध्यक्ष...

























