दिनदिनै दुध बेच्ने जाने अनाैठाे कुकुर
एजेन्सी - कुकर एक यस्तो जीव हो जसले यो दुनियाकै वफादार प्राणीको दर्जा पाएको छ । आफ्नो मालिकको सेवा गर्न र उसप्रति सर्मपणको भाव राख्न यस प्राणी भन्दा अन्य कसैले सक्दैनन् । आफ्नो मालिकले...
मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ : चन्द्रप्रकाश बानियाँ
काठमाडौं - इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेखेका ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ । बानियाँले यसअघि ‘ऐतिहासिक पर्वत...
थप १२०७ जनालाई कोरोना, संक्रमितको कूल संख्या ७१ हजार ८२१ पुग्यो
काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार ६ हजार...
उपत्यकामा ७२४ जना कोरोना संक्रमित
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको छ।
उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६९८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १...
तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा...
प्रभावकारी खोप आउनुअघि कोरोनाबाट २० लाखको मृत्यु हुनसक्छ : डब्लुएचओ
एजेन्सी–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाविरुद्धको प्रभावकारी खोप वृहत रुपमा प्रयोगमा आउनुअघि यस रोगबाट विश्वभर २० लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ। डब्लुएचओको आपतकालीन टिम प्रमुख डा माइक र्यानले अन्तर्राष्ट्रिय प्रयासहरु केन्द्रित नहुने हो भने...
विश्वभर संक्रमितको संख्या ३ करोड २४ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक
काठमाडौं–विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड २४ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड २४ लाख ७२ हजार ७ सय ६६ जना संक्रमित भएको...
अहिले संसारलाई पारमाणविक हतियार भन्दा मास्कमा लगानीमा जाेड : प्रम ओली
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वलाई पारमाणविक हतियार भन्दा मास्कको आवश्यकता परेको जनाएका छन्।
संयुक्त राष्ट्र संघको ७५ औं महासभामा भर्चुअल सम्बोधन गर्दै उहाँले संसारलाई अहिले बन्दुक भन्दा पनि बढी मास्क चाहिएको भन्दै यसमा...
सरकारलाई चौतर्फी दबाब
काठमाडाैं - राष्ट्रिय मानवअधिकार आयोगले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।
शुक्रबार आयोगले विज्ञप्ति निकालेर चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील...
महामारीमा पनि बढ्यो रेमिटेन्स
काठमाडौ - कोरोना महामारीले वैदेशिक रोजगारी ठप्प भए पनि रेमिटेन्स भने वृद्धि भइरहेको छ । गत आर्थिक वर्षको अन्तिम महिना असारमा अहिलेसम्मकै बढी रेमिटेन्स एक खर्ब एक अर्ब रूपैयाँ भित्रिएको थियो । चालु आवको पहिलो महिना...

























