प्रेस काउन्सिलकाे कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी

काठमाडौं - प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त हुनुभएको छ । आजै बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत...

स्वदेशफिर्तालाई सहज बनाउन एनआरएनएकाे जोड

काठमाडाैँ - गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको मुख्य शत्रका रुपमा आज ‘आप्रवासी नेपाली कामदारः स्वदेश फिर्ता, पुनःएकीकरण र रोजगार’ का विषयमा सरकारी पक्ष, सम्बन्धित विषयका विज्ञ र...

भक्तपुरमा लुटपाट गर्ने पाँच पक्राउ

भक्तपुर- डलर देखाई लुटपाट गर्ने समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले शनिबार लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई...

उत्साह थप्दै नागरिक पेन्सन योजना

  काठमाडौं - नागरिक लगानी कोषले सर्वसाधारणलाई पनि पेन्सन उपलब्ध गराउने गरी ल्याएको नागरिक पेन्सन योजनामा सहभागी हुन चाहने बढिरहेका छन् । कोषले यस्तो योजना ल्याएपछि हालसम्म तीन हजारभन्दा बढीले चासो देखाएर कार्ड लिइसकेका छन् । कोषका...

यस्ताे रहेकाे छ आजको मौसम

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज भारतको बिहारमा न्यून चापीय क्षेत्र  कमजोर हुने क्रममा रहेको जनाएको छ । महाशाखाले हाल  प्रदेश न. १ मा पूर्णतया बदली रहेको र बाँकी...

चन्द्रमामा पुनः जाने औपचारिक रूपरेखा सार्वजनिक

एजेन्सी - अमेरिकी अन्तरिक्ष संस्था नासाले २८ अर्ब अमेरिकी डलर खर्च हुने एउटा योजना सार्वजनिक गर्दै सन् २०२४ मा चन्द्रमामा पुनः जाने औपचारिक रूपरेखा सार्वजनिक गरेको छ। उक्त मिशनमा पहिलो पटक चन्द्रमाको सतहमा महिलालाई ओरार्ने...

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलायाे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।  सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री ओलीले आजै (आइतबार) लाई डाकेका हुन् । मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने गरि बैठक डाकिएको संस्कृति...

मन्त्रालय भागबन्डामा खटपट

काठमाडौं-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट भएपछि केही ढिलाइ हुने संकेत देखिएको छ। मन्त्रालय भागबन्डा गर्ने विषयमा...

काेराेनाबाट आज आठको मृत्यु, कुल मृतक संख्या ४६७ पुग्याे

 काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ४ सय ६७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   आज मृत्यु भएकामा सबै आठजना पुरुष छन् ।...

घरमा वर्षौदेखिको बत्ती बाल्ने सपना बल्ल पूरा

दमौली-तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीका नोमनाथ पोखरेललाई घरमा कहिले बिजुली बत्ती बल्ला भन्ने धेरै वर्षौंदेखिको सपना रहेको थियो । वर्षौंदेखि बत्तीको आशमा बसेका पोख्रेलको अनुहारमा अहिले भने छुट्टै उत्साह देखियो, कारण वर्षौदेखिको चाहना अहिले आएर...

RECENT POSTS

HOT NEWS