सुनको मूल्यमा गिरावट
काठमाडौं – सुनको मूल्य आइतबार सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
गएको शुक्रबार छापावाला सुनको मूल्य तोलाको...
कंगोमा सेनाले सुरु गर्यो कोर्ट अफ इन्क्वारी
काठमाडौं - कंगोमा शान्ति सेनामा खटिएका जवान र अधिकृतहरुबीच कुटपिट भएपछि नेपाली सेनाले यसबारे छानबिन गर्न कोर्ट अफ इन्क्वारी सुरु गरेको छ।
सैनिक जनसम्पर्क निर्देशनालयले दिएको जानकारीअनुसार शान्ति स्थापनार्थ कंगोमा तैनाथ गणको जवान लाइनमा सैनिक...
अकेशा पोखरेलकाे अभिनय रहेकाे दसैं गीत सार्वजनिक
काठमाडौं - दसै नजिकएपछि बाल गायिका रबिना बसेल बालापनको सुमधुर स्वर रहेकाे मेरो बाबा भन्दै दसैं गीत लिएर आएकी छिन् ।
अम्बिका गुरुङको शब्दमा आएको मेरो बाबा.. गीतलाई राजन कार्कीले एरेञ्ज तथा संगीत गरेका छन्...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं - मकवानपुर, मनहरी गाउँपालिका-९ खरङ्गास्थित सडकमा ना.५ ख ४६५२ नम्बरको ट्रकले ना.४३ प ७२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बारा रतनपुर-२ बस्ने ३० वर्षीय सुर्य स्याङ्तानको मृत्यु भएको छ ।
दुर्घटनामा...
४१ औं विश्व पर्यटन दिवस विविध कार्यक्रम गरि मनाइँदै
काठमाडौं - आज ‘४१ औं विश्व पर्यटन दिवस’ विविध कार्यक्रम गरी मनाईदैछ । यसवर्ष ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाईदैछ । संस्कृति, पर्यटन तथा...
काभ्रेपलाञ्चोकमा पठनपाठन शुरू
बनेपा - काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् ।
जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र...
रगत सम्बन्धी राेचक तथ्य यस्ताे छ
मानव शरीर सञ्चालनमा रगत सबैभन्दा महत्वपुर्ण हुन्छ । हाम्राे शरीरलाई अत्यन्त महत्वपुर्ण तत्व हो । रगत शरीरको हरेक रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ ।
रगतले शरीरका कोषहरुमा...
लेबनानका प्रधानमन्त्री मुस्तफा अदीबद्वारा राजिनामा
एजेन्सी - लेबनानका प्रधानमन्त्रीले शनिबार नयाँ मन्त्रीमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै राजिनामाको घोषणा गरेका छन् । लेवनान पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट माथि उठाउन सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका...
एसिड आक्रमण विरुद्ध दुई अध्यादेशको स्वागत
काठमाडौं - एसिड आक्रमण विरुद्ध मन्त्रिपरिषद्ले दुई वटा अध्यादेश जारी गरेकोमा महिला, कानून र विकास मञ्चले स्वागत गरेको छ । एसिड आक्रमण विरुद्ध कानून निर्माणको माग गर्दै मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको...
नेपालकाे सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा
दार्चुला - गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताउनुभएको छ । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका...

























