संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर बढ्यो

काठमाडौं-सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको छ। तर सरकारी अस्पतालमा भने पिसिआर परीक्षण गराउन जानेको अत्यासलाग्दो भीड छ। संक्रमणको आशंकामा पिसिआर गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा...

काेभिड १९९ काे त्रासले मानसिक समस्या

काठमाडौं - विश्वव्यापी महामारीका रूप लिएको कोरोना भाइरसका कारण समाजमा मानसिक समस्या बढ्दै गएकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । दैनिक बढ्दो गतिमा रहेको सङ्क्रमित तथा मृतकको सङ्ख्याले धेरैलाई मानसिक समस्या बढाएको विज्ञले...

कोरोना मृतकको संख्या ४ सय ७७ पुग्याे, एकैदिन १० संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको छ । ६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी...

भारतमा काेराेना सङ्क्रमित करिब ६० लाख पुग्याे, ९४ हजारको मृत्यु

एजेन्सी - भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ सङ्क्रमित थपिएको पनि जनाएको...

उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनालाई  कोरोना संक्रमण देखिएको छ।उपत्यकामा कोराना संक्रमितको संख्या २१ हजार ५०७ पुगेको...

४४ अर्ब ३ करोड रुपैयाँ सेयर बजारको पुँजीकरण बढ्याे

काठमाडौं - एक महिनामा ४४ अर्ब ३ करोड रुपैयाँले सेयर बजारको पुँजीकरण बढेकेा छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार साउन महिनामामात्रै ४४ अर्ब ३ करोड रुपैयाँले सेयर बजारको पुँजीकरण वृद्धि भएको हो । अघिल्लो...

नेपालभर कुल ७३ हजार ३९४ पुग्याे, थपिए १५७३ संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १५७३  जना कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका  प्रयोगशालामा  गरिएको १० हजार १२३  नमुना जाँचमध्ये  १५७३ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कूल संख्या...

आँखा अस्पतालमा अप्टिकल कोहरेन्स टोमोग्राफी मेसिन सञ्चालनमा

काठमाडौं- त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले नयाँ अप्टिकल कोहरेन्स टोमोग्राफी मेसिन सञ्चालनमा ल्याएको छ। अस्पतालका निर्देशक डा कमल बहादुर खड्काले  उक्त मेसिनले रगतमा फ्लोरोसिन डाई बिना आँखाको पर्दाको सम्पूणर् धमनी सम्बन्धी रोगको सुक्ष्म अध्ययन गरी रोग...

विश्व पर्यटन दिवसकाे अवसरमा सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

चितवन - कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका...

महिलाहरुले पुरुषका कुरामा विशेष ध्यान राख्छन्

अधिकांश महिलाहरु आफ्नो स्वास्थ्यको हेरचाहमा आम पुरुषभन्दा बढी चासो राख्छन् । महिलाहरु पनि यस्ता पुरुषहरु मन पराउँछन् जो फिट र स्वस्थ रहन्छन् । यसका लागि पुरुषहरुले पनि आफ्नो स्वास्थ्यको हेरचाह गर्नु जरुरत हुन्छ । मनोवैज्ञानिकका...

RECENT POSTS

HOT NEWS