नवलपरासीमा पहिरोसँगै बस भीरबाट खस्यो, एकको मृत्यु, ६ जना घाइते

नवलपरासी- नवलपुरको दाउन्नेमा पहिरोका कारण बस भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिरनजिक सडकमा खसेको पहिरोका कारण बस भिरबाट खसेको हो। दुर्घटनामा बसका...

संवैधानिक इजलासमा थन्किन्छन् मुद्दा

काठमाडौं - प्रतिनिधिसभा निर्वाचनमा धाँधली गर्दै आफूलाई झिनो मतले हराएको भन्दै कांग्रेसका युवा नेता प्रदीप पौडेलले दिएको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेर साढे दुई वर्षसम्म अड्केको छ। द्वन्द्वकालको एउटा हत्या घटनासँग जोडेर तत्कालीन सूचना...

स्वदेशी मोडलको नमूना चिलिमे जलविद्युत् आयोजना

काठमाडौं - चिलिमे जलविद्युत् कम्पनी नेपालको ऊर्जा क्षेत्रको अग्रणी कम्पनीको रूपमा चिनिएको छ । नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका कर्मचारी र सर्वसाधारण लगानीकर्ताको सहभागितामा यो कम्पनी खडा गरिएको थियो । कम्पनीले सफलतापूर्वक निर्माण एवं सञ्चालन गरेको...

कुलमानकाे पुनः बहालीकाे प्रर्दशनमा अमानवीय ढंगबाट कुटपित घटनाप्रति नेवाः विधार्थी युनियनकाे ध्यानार्कषण

काठमाडाैं - नेपाल बिधुत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङज्युको पुनः बाहालीको माग राख्दै गत असोज १ र २ गते गरिएकाे प्रदर्शनमा अभियन्ताहरूलाइ प्रहरीद्वारा  अमानवीय ढंगबाट कुटपित भएकाे घटनाप्रति नेवाः विधार्थी युनियनकाे ध्यानकर्षण गराएकाे छ...

उपत्यकामा ७५५ काेराेना संक्रमित थपिए

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा...

एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको छ। १२ वटा जिल्लाका  ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको...

तिनाउ नदीमा बाढीले पानीको बहाव बढ्यो, बस्ती जोखिममा

बुटवल - अविरल बर्षाका कारण रुपन्देहीको बुटवलस्थित तिनाउ नदीमा पानीको बहाब बढेको छ । बहाब बढेसंगै आसपासका क्षेत्रमा उच्च जोखिम बढेको छ । बाढीले बुटवल ११ बुद्धनगर,माझगाउँ, मझुवा एवं वडा नम्बर १७ का केही भागमा...

नेपालमा काेराेना संक्रमित संख्या ६९, ३०१ पुग्यो

काठमाडौं- पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।   आज ४५७ जना निको भएका छन्।...

इच्छा विपरीत ट्रमा सेन्टर लगिएको भन्दै संघको ध्यानाकर्षण

काठमाडौं- डा गोविन्द केसीलाई अपहरण शैलीमा उनको इच्छा विपरीत राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोप्रति नेपाल चिकित्सक संघले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानकर्षण गराएको छ। संघले बिहीबार विज्ञप्ति निकाल्दै गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि शान्तिपूर्ण...

चार अर्बको ऋणपत्र इन्भेष्टमेन्ट बैङ्कद्वारा बिक्री गर्न बोर्डमा आवेदन

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैङ्कले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले बिक्री अनुमतिका लागि नेपाल  धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैङ्कले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई...

RECENT POSTS

HOT NEWS