डबल नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता, मन्त्रिमण्डल पूनर्गठनदेखि पार्टी एकताका कामबारे छलफल
काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्षद्धयबीच मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको छ...
बजार अनुगमन टोली पुगेपछि प्याजको भाउ घट्यो !
काठमाडौं - आज बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँ भएकाे जनाए । प्याजको खरिद मूल्य अनुगमन टोलीले...
यूईएफए अवार्ड मनोनयनमा परेनन् रोनाल्डो र मेस्सी !
एजेन्सी - यूईएफए ‘प्लेयर अफ दि इयर’ अवार्डको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको मनोनयनमा तीन खेलाडी परेका छन् । मनोनयनमा म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्न म्युनिखका...
विभिन्न धनमाल चोरी
काठमाडौं - काठमाडौं महानगरपालिका-३ बसुन्धरास्थित बेनो क्याफे एण्ड रेष्टुरेण्ट र हिंउचुली वचत तथा ऋण सहकारी संस्था समेतको करिब १३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ । उक्त क्याफेबाट १...
स्वास्थ्यकर्मीको २५ लाखको बिमा गर्ने सरकारको निर्णय
काठमाडौं- सरकारले कोरोनाको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मी र चिकित्सकको कोरोना बिमा गरिदिने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सबै कोरोना उपचारमा खटिएका र खटिने बसै स्वास्थ्यकर्मीको २५ लाखको बिमा गर्ने निर्णय गरेको जानकारी सरकारका...
थप दुई कोरोना संक्रमितको लुम्बिनी प्रादेशिक अस्पतालमा निधन
बुटवल– बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको आज निधन भएको छ। मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष रहेका छन्।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन...
भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडी कोरोनाबाट मृत्यु
नयाँदिल्ली- भारतका कोरोना संक्रमित केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको निधन भएको छ। उनको बुधबार एम्समा निधन भएको हो। उनी ६५ वर्षका थिए।
गत ११ सेप्टेम्बरमा कोरोना पोजिटिभ रिपोर्ट आएपछि उनी एम्समा भर्ना भएका थिए। उनले आफैंले...
सरकारी राजश्व अवदेखि वालेटबाटै तिर्न सकिने
काठमाडौं-मोबाइल वालेटबाटै सबै सरकारी राजश्व तिर्न मिल्ने भएको छ। यसअघि नेपाल क्लिरेङ हाउसको आइपिएस कनेक्टबाट हुँदै आएको यस्तो व्यवस्था अवदेखि सबै वालेटका हकमा लागू हुने भएको छ।
महालेखा नियन्त्रकको कार्यालयले सरकारी राजश्व खातामा आउने कुनै...
भारत सरकारद्वारा नेपाललाई आर्थिक सहयोग
काठमाडाैं - नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि नियोग उप–प्रमुख नामग्य खम्पाद्वारा नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई नेरु १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण असोज ६ गते भारतीय राजदूतावासका नियोग उप–प्रमुख...
एन्जल डी मारियालाई ४ खेलमा प्रतिबन्ध
एजेन्सी - पेरिस सेन्ट जर्मन (पीएसजी) का मिडफिल्डर एन्जल डी मारियालाई चारवटा खेलमा प्रतिबन्ध लगाइएको छ । उनलाई फ्रान्सेली लिगले बुधबार लिग वानका चारवटा खेलमा प्रतिबन्ध लगाएको हो ।
मार्सेलीसँगको १-० को हार व्यहोरेको खेलमा...

























