साउदीद्वारा तीन देशमाथि यात्रा प्रतिबन्ध

रियाद - साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ । कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ । भारत, ब्राजिल...

वामदेवको विषयमा संवैधानिक इजालसले टुंगो लगाउने

काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने सरकारी निर्णयले गम्भीर संवैधानिक व्याख्याको प्रश्न उठाएको भन्दै उनलाई थप संवैधानिक जिम्मेवारी दिन रोक लगाएको छ। न्यायाधीश डा आनन्दमोहन भट्टराईको...

तलब फिर्ता गर्न रेडक्रसका पदाधिकारीलाई निर्देशन

काठमाडौं-नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीले नियमविपरीत लिएको तलब फिर्ता गर्न आनाकानी गरेका छन्।परोपकारी संस्थामा बसेर बैठक भत्ताबाहेक नियमविपरीत तलब लिएको देखिएपछि जिल्ला प्रशासन कार्यालयले तलब फिर्ता गर्न निर्देशन दिएको थियो। अध्यक्ष सञ्जीव थापासहितका सबै पदाधिकारीले...

सम्भावित ‘बलि’प्रकरणको अनुसन्धान

विराटनगर- एक किशोरीलाई भारतको सिम्राहीसम्म पुर्‍याएको सम्भावित ‘बलि’प्रकरणको अनुसन्धान प्रहरीले गम्भीर रुपमा अघि बढाएको छ। सुनसरी रामधुनी–५ झुम्काकी १७ वर्षीया किशोरीलाई ‘बलि’दिन लगिएको हुनसक्ने धेरै आधार भेटिएपछि गम्भीर रुपमा प्रहरीले आफ्नो अनुसन्धान सम्भावित ‘बलि’...

सरकार ठेकेदारप्रति कठोर बन्दै

काठमाडौं - सडक बनाउने ठेक्का लिएर विभिन्न बहानाबाजी गरी लामो समयसम्म काम नगर्ने ठेकेदार र निर्माण व्यवसायीप्रति सरकार कठोर बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सडक निर्माण ठेक्का अलपत्र पार्ने...

उपत्यकामा ६३७ कोरोना संक्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या १८ हजार...

नेपालमा कोरोना संक्रमितको संख्या ६७, ८०४ पुग्यो

काठमाडौं- पछिल्लो २४ घण्टामा ११७२ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। आज १८९३ जना निको भएका छन्।...

काेराेना मृतक संख्या ४३६ पुग्यो

काठमाडौं– नेपालमा बुधबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको छ। ५ वटा जिल्लाका १ महिला र ६ पुरुष गरी ७ जनाको मृत्यु भएको...

जोखिम कायमै रहेकाेले अत्यावश्यक परेमात्र लामो दूरीको यात्रा गरौं : यातायात व्यवस्था विभाग

काठमाडौं–यातायात व्यवस्था विभागले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले अत्यावश्यक परेमात्र लामो दूरीको यात्रा गर्न आग्रह गरेको छ। त्यसरी यात्रा गर्दा सकेसम्म आफैंले घरबाट खाना/खाजा प्याक गरि लिएर हिँड्न पनि विभागले यात्रुहरुलाई अपिल गरेको...

अश्लिल भिडियो लिक भएपछि…

कञ्चनपुर- कञ्चनपुरमा एउटा अश्लिल भिडियो लिक भएपछि युवतीका परिवारका सदस्य प्रहरीमा पुगेका छन्। भिडियोमा किशोरी नग्न भएर अश्लिल गतिबिधि गरिरहेकी देखिन्छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भिडियो कसरी लिक भयो भन्ने बारेमा अनुसन्धान सुरु गरेको जनाएको...

RECENT POSTS

HOT NEWS