मन्त्रालयद्वारा सक्रिय संक्रमित २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको...

मरेको महिलाले १० दिनमा बच्चाको जन्म दिएपछि…

एजेन्सी - यो संसारमा  घट्ने घटना यस्ता हुन्छन् जसलाई पत्याउनै गाह्रो हुन्छ । तर यस्तै अनाैठाे घटना दक्षिण अफ्रिकामाको म्थ्यासी गाउँमा भएको छ । दक्षिण अफ्रिकाका गाउँका मानिसहरुले १० दिन पहिला मरेको महिलाको शव...

एनआइसी एशिया बैंक चेक अब अनलाइनबाटै

काठमाडौं - एनआइसी एशिया बैंकले चेक आफ्नो वा आफुले चाहेको खातामा जम्मा गर्न अनलाइनबाटै भौचर भर्न मिल्ने प्रणालीको सुरुवात गरेको छ । समयअनुरुप परिष्किृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै देशको बैंकिङ्ग इतिहासमै पहिलो...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध 

काठमाडाैं - मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो । दुई सातादेखि...

देशमै प्रथम पटक फोनबाट ऋण लिने सुविधा सुरु

काठमाडौं - निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन (ऋण) लिने सुविधा सुरु गरेको छ । बैंकको तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्ने...

नेपालभाषाकाे चर्चित पामिला उपन्यास अब अडियोमा सुन्न सकिने

काठमाडौं - नेपालभाषाका लोकप्रिय उपन्यासकार राज सायमीको सामाजिक उपन्यास ‘पामिला’को अडियो बुक सार्वजनिक भएको छ । कुतः पिकाकः द्वारा आफ्नो २३८ औं प्रकाशनका रुपमा दुइ बर्षअघि यो उपन्यास सार्वजनिक गरेको थियाे । समाजको कारुणिक चित्रण...

प्रभु बैंकको ‘सहयात्रा समृद्धिको’ कर्जा योजना ल्यायाे

काठमाडौं - प्रभु बैँकले ‘सहयात्रा समृद्धिको (Partnership for Prosperity)’ नामको कर्जा योजना आरम्भ गरेको छ । मुलतः नेपाल राष्ट्र बैंक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्य विधी २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया...

स्थगित त्रिवि परिक्षा सञ्चालन छठलगत्तै हुने

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा...

सरकारद्वारा कृषिमा देखिएका समस्या समाधानका नयाँ व्यवस्था ल्याउँदै : मन्त्री भुसाल

झापा - कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको जनाएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले...

फिरौती रकम माग गर्ने समूहका एकजना पक्राउ

वीरगंज - बारा प्रहरीले बम विस्फोट गरी फिरौती रकम माग गर्ने गिरोहका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । बारा, परवानीपुर गाउँपालिका–१ निवासी ३६ वर्षीय कपिलदेव महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको...

RECENT POSTS

HOT NEWS