बनाइँदैछ बेतन कर्णाली जलविद्युत् आयोजना

काठमाडौं - अल्पकालीन निक्षेप लिएर जलविद्युत् जस्ता दीर्घकालीन आयोजनामा लगानी गर्नुपर्ने भएकोले आपूmहरूले ठूलो जोखिम बेहोर्नुपरेको भन्ने गुनासो नेपालका बैंक र वित्तीय संस्थाहरूको हुने गरेको छ । यस्तो अवस्थामा कमर्चारी सञ्चय कोषले आफू र...

शैलुङले बचाउमा पेस गरेको विवरण नै किर्ते

नयाँदिल्ली-समयमै मल आपूर्ति गर्न नसकेको शैलुङ इन्टरप्राइजेजले आफ्नो बचाउमा पेस गरेको कागजात नक्कली भएको पाइएको छ । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडसँग गरेको ठेक्का सम्झौताअनुसार मल आयात गर्न नसकेपछि कृषिले ठेक्का तोड्दै धरौटी रकम जफत...

देशभर शनिबारसम्म वर्षा

काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले...

वडाध्यक्ष सूर्यबहादुर थारुको कोरानाबाट मृत्यु

बाँके-भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले...

अवैध रूपमा बाघको छाला र सालकको खपेटासहित युवा पक्राउ

पोखरा -कास्कीको पोखरा महानगरपालिका–३१ बनपोखरीबाट अवैध बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष लामिछाने रहेका छन् । वन्यजन्तुको आखेटोपहार...

राष्ट्रपति पुटिनद्वारा राष्ट्रसंघका कर्मचारीलाई सित्तैमा भ्याक्सिन लगाइदिने घोषणा

एजेन्सी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइसरबाट जोगाउनका लागि आफ्नो देशमा निर्मित भ्याक्सिन विश्वसनीय, सुरक्षित र प्रभावकारी रहेको दाबी गरेका छन् । ‘हामी आफ्नो अनुभव साट्न तयार छौँ र रुसी भ्याक्सिन आपूर्ति गर्नेलगायत विषयमा...

आज कोरोनाबाट दुइ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु भएको संख्या ४२९ पुगेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५० वर्षिय पुरुष र काभे्रपलाञ्चोकका ५० वर्षिय...

उपत्यकामा ६४७ जना संक्रमित थपिए

काठमाडौं -  म‌ंगलबार काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिएका छन्। योसहित उपत्यकामा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा...

नेपालमा कोरोना संक्रमितको संख्या ६६,६३२ पुग्यो

काठमाडौं - पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। आज ८२३ जना निको भएका...

यो वर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासलाई

काठमाडौ - यस वर्षको मदन पुरस्कार  चन्द्रप्रकाश बानियाँको ‘महारानी’उपन्यासले पाएको छ। मदन पुरस्कार गुठीले वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासलाई दिने निर्णय गरेको छ । गुठीलाई प्राप्त भएका १५१ पुस्तकमध्येबाट सात पुस्तक मदन पुरस्कारका...

RECENT POSTS

HOT NEWS