प्रेस काउन्सिलको ५१ औं वार्षिकोत्सव जारी : झुटा र भ्रामक समाचारप्रति राष्ट्रपतिको चासो
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोप्रति चासो व्यक्त गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन...
भारतको महाराष्ट्रमा भवन भत्किँदा दश को मृत्यु
एजेन्सी - भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि दश जनाको ज्यान गएको समाचारमा जनाइएको छ । महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान...
ट्रेड युनीयनको चुनाव स्थगित
काठमाडौं- सरकारले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनीयनको चुनाव स्थगित गर्ने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद् बैठकले चुनाव स्थगित गर्ने निर्णय गरेको हो ।
कर्मचारीको ट्रेड युनीयनको चुनाव २४ असोजका लागि तय भएको...
देशमा १६ वर्ष उमेरकालाई बढी मानसिक समस्या
काठमाडौं -१६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक गर्दै १६ वर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक...
अफगानिस्तान आक्रमणमा दश प्रहरी र पन्ध्र तालिबानीको मृत्यु
एजेन्सी - अफगानिस्तानको उरुज्गान प्रान्तमा आइतबार भएका विभिन्न आक्रमणका क्रममा कम्तीमा पनि १० जना प्रहरी र १५ तालिबानको मृत्यु भएको छ ।
आइतबार भएका ती आक्रमणहरुमा उरुज्गान प्रान्तका विभिन्न जिल्लामा तालिबानी लडाकूले सुरक्षाकर्मीमाथि हमला गरेका...
बजारमा सुनकाे भाउ १७ सय रुपैयाँले घट्यो
काठमाडौं - सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका...
राकिटिकले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास
एजेन्सी - क्रोएसियाका मिडफिल्डर इभान राकिटिकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । क्रोएसिया फुटबल फेडेरसनले सोमबार राकिटिकले सन्यास घोषणा गरेको जनाएको छ ।
उमेरले ३२ वर्षीय राकिटिकले क्रोएसियाको राष्ट्रिय टिमबाट १०६ खेल खेल्दै १५...
नाै ग्राम रक्तचन्दनको दुई वटा मुढा बरामद
काठमाडौं - डमरु बनाएर रक्तचन्दन तस्करी हुने गरेको खुलेको छ । महानगरीय अपराध महाशाखा, बानेश्वरले २१ किलो ९ ग्राम रक्तचन्दनको दुई वटा मुढा बरामद गरेसँगै तस्करको यो शैली खुलेको हो ।
महाशाखाका एसएसपी दिपक थापाले...
अहिले साढे १२ बजे डबल नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं - डबल नेकपाको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै...
परीक्षामा जुट्न थाले विश्वविद्यालय
काठमाडौ - कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक...

























