विदेशी च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन

काठमाडौं- सङ्घीय प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन ऐनको ब्यवस्थाअनुसार आगामी कार्तिक ८ गतेदेखी नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुलाइ बिज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाइ निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार स्वदेशी बजार र...

प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घलाई सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको जनाउनुभएको छ । राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा...

चौतारी नेपालले मास्क बैंकको स्थापना

काठमाडौं- चौतारी नेपालले मास्क बैंकको स्थापना गरेको छ। मास्क बैंकको स्थापना गर्दै चौतारी नेपालले २० जना स्वास्थ्यकर्मी तथा पत्रकारलाई सेनिटाईजर, ग्लब्स, एन ९५ मास्क, सर्जिकल मास्क, हेड कभर, फेस सिल्ड तथा शुज कभर लगायत...

ग्लोबलले दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगैबैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२० पुगेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे...

कोरोना संक्रमित दुई महिलाको वीपी प्रतिष्ठानमा मृत्यु

  विराटनगर - वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई  महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । झापाको मेचीनगर–८ की ७२ वर्षीया महिला र सुनसरी इनरुवा–४ की ४९ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर...

पोखरामा हवाई उडानको पहिलो दिन ७५ प्रतिशत यात्रु

  पोखरा - कोरोना भाइरस कोभिड– १९ का कारण छ महिनादेखि ठप्प आन्तरिक हवाई उडान सोमबारबाट सुरु भएको छ । सरकारले बन्दाबन्दी अगाडि हुँदै आइरहेको उडान सङ्ख्याको २५ प्रतिशत उडान अनुमति दिएसँगै गण्डकी प्रदेशको पोखरा विमानस्थलबाट...

मोरङमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

विराटनगर - कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु...

एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित

काठमाडौं - एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गरिने भएको छ । संविधान दिवस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित...

फ्रान्समा भेटिए १० हजारभन्दा बढी संक्रमित, न्यूजिल्याण्डमा भेटिएनन्

एजेन्सी - विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १२ लाख नाघेको छ । निको हुने बिरामीको संख्या २ करोड २८ लाख १७ हजार ५ सय ४१ भन्दा  बढी भइसकेको छ । यस्तै, हालसम्म ९...

पोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु

विराटनगर - मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरमा माछा पोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । ग्रामथान–४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीय सीता कटवाल अधिकारी, उनकी १३ वर्षीय छोरी पवित्रा र ९ वर्षीय छोरी...

RECENT POSTS

HOT NEWS