नेकपा सचिवालय बैठक स्थगित, भाेली बालुवाटारमा बस्ने
काठमाडौं - आज सोमबार दिउँसो १ बजेका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । बैठक भोलि मंगलबार दिउँसो १२ः३० बजे बालुवाटारमा बस्ने बालुवाटार स्रोतले जनाएको छ ।
आइतबार...
सरकारले खेलाडीलाई अपमान गरेकाेप्रति संघकाे आपत्ति
काठमाडौं - सरकारले यस वर्षको संविधान दिवसको अवसरमा प्रदान गर्ने घोषणा गरेको विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गरिने व्यक्तिको सूचीमा देशका लागि पदक जितेका खेलाडी भने उपेक्षामा परेका छन्।
असाेज ३ गते शनिबार ५...
नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुग्याे
काठमाडौं- पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्।
आज ९६६ जना...
उपत्यकामा ७६७ कोरोना संक्रमित थपिए
काठमाडौं- आइतबार काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ४२ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६...
थाइल्यान्डमा राजतन्त्रविरुद्ध प्रदर्शन
एजेन्सी - राजा महा भजिरालङ्कोर्नको राजतन्त्रलाई चुनौति दिँदै लगातार दोस्रो दिन थाइल्याण्डको राजधानी बैंकक८मा हजारौँको संख्यामा प्रदर्शनकारीले मार्च गरेका छन् । राजाको अधिकारमा कटौतीसहित राजतन्त्रको पुनर्संरचना गर्नुपर्ने प्रदर्शनकारीहरुको माग रहेको छ ।
दुई महिनादेखि जारी...
बेलायतमा आइसोलेसनमा नबस्नेलाई १० हजार पाउण्डसम्म जरिवाना
एजेन्सी –बेलायतमा आइसोलेसनमा बस्न अस्वीकार गर्नेहरुले १० हजार पाउण्डसम्म तिर्नुपर्ने भएको छ। परीक्षणको नतिजा पोजेटिभ आएका तथा संक्रमितको सम्पर्कमा रहेकाहरुले ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्ने नियम २८ सेप्टेम्बरदेखि लागू गरिँदैछ। यो नियम उल्लंघन गर्नेहरुले जरिवाना...
बलात्कारका आरोपी अधिकृत पक्राउ
कैलाली - कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ ।
जिल्लाको जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुभक्त उपाध्यायलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो । एक महिला कर्मचारीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा...
माक्र्सवादी एकता अभियानको बैठकले यस्ता निर्णय लियो
काठमाडौं / माक्र्सवादी एकता अभियानको सचिवालयले प्रथम बैठक सम्पन्न गरेको छ । यही असोज १ गतेदेखि शुरु भएको बैठक ३ गतेसम्म चलेको जनाइएको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको प्रेश विज्ञप्ती मार्पmत जानकारी...
भारतमा कोरोना संक्रमितकाे संख्या ५४ लाख नाघ्यो
एजेन्सी –भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ९२ हजार ६ सय ५ जना थपिएसँगै संक्रमितको संख्या ५४ लाख ६ सय २० पुगेको हो।
यस्तै,...
विदेशमा कोभिड १९ संक्रमणबाट २४४ नेपालीको निधन
काठमाडौं - कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् ।
कोरोनाका कारण नेपालसहित विश्वभर...

























