एलपी ग्यास पसलैपिच्छे फरक मूल्य, उपभोक्ता मारमा

काठमाडाैं - जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो रहेको छ । यसरी ग्यास...

नेपाल बैंकको ३३ औँ एक्सटेन्सन काउण्टर सञ्चालनमा

काठमाडौं - नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बागल्ङ जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौर अन्तर्गत रहनेगरी ३३ औँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गलकोट नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र हटिया बजारलाई...

अमेरिकी ट्रम्पमाथि ठुलाे षड्यन्त्र ! खाममा विष हालेर पठाइयो चिट्ठी

एजेन्सी - अमेरिकी जाँच एजेन्सीहरुका अनुसार केही दिन अघिमात्रै ह्वाइट हाउस र केही विभागहरुमा एकविषालु केमिकलसहितको खामपठाइएको खुलेको छ । सबै चिट्ठी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको थियो । ह्वाइट हाउसका एक अफिसले शनिबार...

जावलाखेलमा चार पार्क निर्माण हुने

ललितपुर -  ललितपुर महानगरको जवलाखेल क्षेत्रमा एकैसाथ चार वटा पार्क निर्माण हुने भएकाे छ । यी पार्क ललितपुर महानगरको नगरस्तयरीय गौरवशाली आयोजना अन्तर्गत बन्न लागेका हुन्। पार्कको शनिबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शिलान्यास गरेका थिए। चिल्ड्रेन...

यसरी मनाइयो टुँडिखेलमा संविधान दिवस

काठमाडौं - काठमाडौंको टुँडिखेलमा संविधान दिवस मनाइएको छ। कोरोना महामारीले सदा वर्षझैं यस वर्ष भने भव्यताका साथ संविधान दिवस मनाइएन। उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री,...

प्रहरी कुटपिटउपर छानविन समिति गठन

काठमाडौं - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति माग्दै प्रदर्शनमा निस्केकामाथि भएको प्रहरी कुटपिटउपर छानविन समिति गठन भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले असोज १ र २ गते भएका दुई घटनाको अनुसन्धानका लागि...

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण शुरु

दमौली - तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम शुरु भएको हो । प्रसारण लाइन निर्माणका लागि शुरुको टावरको...

नयाँवानेश्वर चोकमा पत्रकारमाथि प्रहरीको दुव्यावहार, महासंघको आपत्ति

काठमाडाैं  -  संविधान दिवको सन्दर्भमा जनमत लिने पत्रकार र संविधानका विषयमा धारणा राख्ने बटुवा दुबै प्रहरीबाट कुटिएका छन् । शुक्रबार नयाँ बानेश्वरमा अनलाइन खबरका संवाददाता रोयल आचार्य, क्यामेराम्यान चन्द्रबहादुर आले र मन्तब्य दिने बटुवा अधिवक्ता...

उपत्यकामा भेटिए ७११ जना काेराेना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा एकै दिन ७ सय बढी कोरोना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा भेटिएका १ हजार २ सय ४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ७ सय ११ संक्रमित भेटिएका हुन् । काठमाडौं, भक्तपुर र...

पाँच वर्षपछि पानीले भरियो रानीपोखरी

काठमाडौं - रानीपोखरी ५ वर्षपछि पुनः भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । विसं २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ ।...

RECENT POSTS

HOT NEWS