संविधान दिवसको अवसरमा ७७ जना डाक्टर र स्वास्थ्यकर्मी विभूषित
काठमाडौं– सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार र पदकबाट ७७ जना स्वास्थ्यकर्मीलाई विभूषित गर्ने निर्णय गरेको छ।
सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ।
विभूषित हुनेहरु
सुप्रसिद्व प्रवल...
थप १२०४ काेराेना संक्रमितसहित कुल ६२ हजार ७९७ पुग्यो
काठमाडाैं - नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । यसै क्रममा पछिल्लो २४ घण्टामा जना संक्रमित थपिएका छन् ।
देशभर १० हजार ३३३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका पवक्ता...
महामन्त्री डा शशांक कोइराला अस्पतालबाट डिस्चार्ज
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पतालबाट घर फर्केका छन्।
कोरोना संक्रमित कोइरालालाई ज्वरो बढेपछि मंगलबार राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो। चार दिन अस्पतालको आइसोलेसनमा बसेका कोइराला शनिबार अपरान्ह निवास फर्केका हुन्।
भदौ २३...
चार किसान संगठनद्वारा एमसीसी खारेजीको जोडदार माग
नेपालका चार किसान संगठनले एक संयुक्त बक्तब्य दिदै शुक्रबार एमसीसी खारेजीको जोडदार माग गरेका छन् । सत्ताधारी पार्टीले परिमार्जन गरेर अनुमोदन गर्ने भन्दै देश र नजतलाई अपूर्ब संकटको अध्यारोमा धकेल्ने राष्ट्रहित बिपरीतको अममानजक सम्झौता...
संविधान दिवसमा ४ सय ५० जना भन्दा बढीलाई विभूषित गरिने
काठमाडौं - संविधान दिवसका दिन सरकारले विभुषण पाउनेहरुको नाम सार्वजनिक गरेको छ । ४ सय ५० जना भन्दा बढीलाई सरकारले मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको हो ।
विभूषित हुनेहरुमा डा. सन्दुक रुइटको...
कांग्रेसका नेता सिंहले सरकार केन्द्रीकृत प्रणालीमा अगाडि बढिरहेकाे आरोप
काठमाडाैं – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्म विपरीत केन्द्रीकृत प्रणालीमा अगाडि बढिरहेको आरोप लगाउनुभएको छ ।
सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृति दिवसमा आयोजित एक कार्यक्रममा बोल्दै नेता...
विप्लव नेता वीरजङ्गलाई कोरोना, परिवारले गर्यो जीवनरक्षाको माग
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन पश्चिम केन्द्रीय कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएका नेता वीरजङ्गलाई कोरोना भाइरस पुष्टि भएपछि उनलाई...
सरकारले प्रधानसेनापति थापा र सशस्त्रका आइजीपी खनाललाई प्रसिद्ध प्रबल जनसेवा श्री
काठमाडौं - सरकारले संविधान दिवसमा प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाललाई विभुषित गर्ने भएको छ । दुवैलाई प्रसिद्ध प्रबल जनसेवा श्री द्वितीयद्वारा विभुषित गरिने भएको हो ।
गृह मन्त्रालयले आज विभुषित...
संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान
काठमाडाैं - संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गर्नु भएकाे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मानपदवीतर्फ सु-प्रसिद्ध...
एनआइसीको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन मिल्ने
काठमाडौं - एनआइसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा ग्राहकहरूको सुविधाका निमित्त खल्ती डिजिटल वालेटमार्फत आफ्ना अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नवीनतम सुविधा ल्याएको छ...
























