नेपालमा कुल काेराेना संक्रमितकाे संख्या ६१ हजार ५ सय ९४ पुग्याे
काठमाडौं- पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २०२० नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४ सय ५८ जनाको नमुना परीक्षणमा २०२० जनालाई संक्रमण देखिएको जानकारी दिए। कुल...
उपत्यकामा अहिलेसम्मकै धेरै काेराना संक्रमित ८५९ जना थपिए
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा हालसम्मकै धेरै कोरोना संक्रमित देखिएका छन्।उपत्यकका तीन जिम्लामा ८५९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनालाई कोरोना संक्रमण...
राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल नेपाल आउँदै
काठमाडौं - जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि...
अनलाइन माध्यमबाट आम्दानी भएको रकम अब सिधैं राष्ट्र बैंककाे खातामा
काठमाडाैं - नेपाल राष्ट्र बैंकले युट्युब, फेसबुक लगायत सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट हुने आम्दानी रकम सिधैं आफ्नो बैंक खातामा प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।
अनलाइन माध्यम वा सफ्टवेयर सम्बन्धि कामबाट प्राप्त हुने...
संसारभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड नाघ्यो
एजेन्सी - विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ३ करोड ३ लाख नाघेको हो ।
वल्डोमिटरका अनुसार संक्रमित भइसकेका मध्ये २ करोड २० लाख निको भइसकेका...
नबिल बैंकले ल्यायाे चाडपर्ब योजना
काठमाडौं - चाडपर्व नजिकिँदै गर्दा नबिल बैंकले आफ्ना ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकले कोविड १९ महामारीको विषम परिस्थितीमा मुद्दती खातामा रकम जम्मा गरी उच्चतम ब्याजदरको लाभ लिन सकिने जनाएको छ...
भारतीय राजदूत क्वात्रा र वरिष्ठ नेता खनाल बीच भेटवार्ता
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।
खनाल निवास डल्लुमा आज उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले...
उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ : संक्रमित र मृतक बढ्दै
काठमाडौं–काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ। काठमाडौ जिल्लामा मात्र संक्रमित ११ हजार नाघेका छन्।
भदौ ३० गतेसम्मकोे तथ्यांक अनुसार काठमाडौं महानगरमामात्र ६ हजार २९ संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३...
असोज ७ गतेदेखि युनाईटेड इदी–मार्दीको आइपिओ खुल्ने
काठमाडौं-युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ।
आयोजना प्रभावितका लागि जारी गर्न लागिएको यो शेयरको आवेदन असोज ७ गतेदेखि खुल्ने भएको छ।
४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख...
सरकारी कर्मचारीले कार्यालयमा गएर सेवाप्रवाह दिनुपर्ने
काठमाडौं - कोभिड–१९ को बढ्दो संक्रमणसँगै घरबाटै काम गर्दै आइरहेका सबै सरकारी कर्मचारीले अब अनिवार्य रूपमा कार्यालयमा नै गएर सेवाप्रवाह दिनुपर्ने भएको छ । बन्द रहँदै आएका केही सरकारी सेवा बिहीबारदेखि नै सुचारु भएका...

























