आजदेखि तीन दिनसम्म टेलिकमको अनलिमिटेड अफर
काठमाडाैं - संविधान दिवसका अवसरमा आज असोज २ देखि ४ गतेसम्मका लागि अनलिमिटेड युट्युब, फेसबुक तथा अन्य विभिन्न प्याक उपलब्ध गराइएकाे नेपाल टेलिकमले जनाएकाे छ।
टेलिकमका अनुसार असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब...
पानामाका प्रहरीले लागूऔषधसहित गभर्नर पक्राउ
एजेन्सी-पानामाका प्रहरीले ७९ वटा अवैध लागूऔषधको प्याकेट राखिएको कारमा यात्रा गरिरहेको अवस्थामा दुईजना व्यक्तिलाई गिरफ्तार गरेको छ। स्थानीय सञ्चार माध्यमले पक्राउ परेकामध्ये एकजना गुना यालाका गभर्नर एरिक मार्टेलो रहेको पुष्टि गरेको छ। गिरफ्तार गरिएलगत्तै...
नेपाल र चीन नाका ठप्प
काठमाडौं - चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो । नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन नेपालले गरेका पहल भने सार्थक बनेका छैनन् । त्यसै कारण...
क्वारेन्टाइनमा पन्ध्र जनाले आत्महत्या
काठमाडौं-सरकारले कोरोना संक्रमितको आशंकामा देशभर निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका १५ जनाले आत्महत्या गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमण नेपाल प्रवेश गरेपछि क्वारेन्टाइन निर्माण गरिएको थियो ।
खास गरी भारतबाट नेपाल प्रवेश गरेका नेपालीहरुले...
फेस मास्क सम्बन्धी वैज्ञानिक सत्य तथ्यको खुलासा
लन्डन - सन् २०२० मा फेस मास्क हाम्रो दैनिक जिवनको एक अंश नै भएको छ । बिद्यालय , कलेज जस्ता सार्वजनिक स्थल र यात्रामा यहि मास्क कोभिड १९ को भाइरस रोक्न कति सक्षम छ...
आज देशभर भारी बर्षाको सम्भावना
काठमाडौं - हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि रहेकाले अहिले देशभर सामान्य बदली जारी रहेको छ ।
उक्त प्रभावका कारण आज देशभर सामान्य बदली रहि प्रदेश नं ५, गन्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र वाग्मति...
यी शुभ कार्य मलमासमा वर्जित !
चितवन - हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले जनाएका छन् । आज अपरान्ह ४ः५९ बजेदेखि शुरु हुने मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि...
स्वदेश विदामा आएर रोकिएका नेपाली साउदी फर्कन पाउने
काठमाडौं - साउदी अरबबाट विदामा नेपाल आएर रोकिएका कामदार साउदी फर्कन पाउने भएका छन् । साउदीस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै यही सेप्टेम्बर १५ बाट लागू हुने गरीे भीसाको म्याद भएका आप्रवासी...
देशमा थप चार काेराेना संक्रमितकाे मृत्यु, मृतककाे ३ सय ८३ जना पुग्याे
काठमाडौं - नेपालमा एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ८३ पुगेको छ ।
चार जिल्लाका ३ महिला र १ पुरुष गरी चार...
उपत्यकामा ६१८ जना कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा...

























