नेपाल प्रहरीमा रिक्त विभिन्न पदका परीक्षा तालिका प्रकाशन

काठमाडौं - नेपाल प्रहरीमा रिक्त विभिन्न पद खुल्ला प्रतियोगिताद्वारा समावेसी प्रावधान बमोजिम पूर्तिका लागि प्रहरी प्रधान कार्यालयबाट २०७६ भदौ ६ र माघ १ गते प्रकाशित विज्ञापन अनुसार संचालन गरिने परीक्षाको तालिका पुन: प्रकाशन गरिएको...

जापानका नयाँ प्रधानमन्त्री सुगाले लिए शपथ

एजेन्सी - जापानको नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदे सुगाले बुधबार पदभार लिएका छन् । उनले परिचित अनुहारहरूको मन्त्रिपरिषद गठन गरेका छन् । अर्थमन्त्री तारो एसो, परराष्ट्रमन्त्री तोशिमिट्सु मोटेगी र वातावरण मन्त्री शिन्जिरो कोइजुमी लगायतका अन्य...

डबल नेकपा सचिवालय बैठक असाेज २ गते

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक असाेज २ गते शुुक्रबारका लागि तय गरिएको छ । प्रधानमन्त्री निवासमा बुधबार अध्यक्षद्वय...

निषेधाज्ञाले रोकेन संक्रमण, मृत्युदर पनि उच्च

काठमाडौं - काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ। निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले बढिरहेको छ। काठमाडौं उपत्यकामा दिनहुँ ५ सयभन्दा...

छ महिना नकुदेकाे बसमा खिया, मन छियाछिया

विराटनगर - विराटनगर–८ मधुमाराका लोकेन्द्रबहादुर बस्नेत दुईवटा डिलक्स बस किनेर कुदाएको दुई वर्ष भयो। १० वर्ष कतार बसेर कमाएको सम्पत्तिमा बैंकबाट ३० लाख ऋण लिएर लगानी गरेका थिए। किस्ता तिर्न र खान पुगिरहेकै बेला...

बाह्र कक्षाकाे चालिस नम्बरकाे परीक्षा अनलाइन परीक्षा हुने

काठमाडौं -लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कुल पूर्णांकको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्ष रूपमा देशभर परीक्षा लिन सक्ने स्थिति...

मुग्लिन सडक सञ्चालनमा

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै...

बेखर्ची कामदारको निःशुल्क उद्धार निर्देशिका संशोधन हुने

काठमाडौं - विदेशमा बेखर्ची कामदारको निःशुल्क उद्धार गर्न तयार पारिएको निर्देशिका संशोधनको तयारी गरिएको छ । वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भर्चुअल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले यस्तो जानकारी दिएका हुन् । ‘निर्देशिकाले...

निषेधाज्ञा खुकुलो भएपनि धार्मिकस्थलमा जम्मा भएर भिडभाड गरे कारबाही

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौमा निषेधाज्ञा खुकुलो पारेपनि असोज १ गतेदेखि केही क्षेत्रलाई रोकेको छ। कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौले मठ मन्दिर, मस्जिद, चर्चलगायतका परम्परागत धार्मिक तथा सांस्कृतिक स्थलहरूमा दैनिक...

आजदेखि उपत्यकामा पसल र व्यापार खुला, गाडीमा जोरबिजोर प्रणाली कायमै

काठमाडाैं – काठमाडाैं  उपत्यकामा आज असोज १ गतेदेखि सबै पसल र व्यापार खोल्न पाइने भएको छ । यसअघि तोकिएको बार र समयमा मात्र पसल खोल्न पाउने व्यवस्था हटाइएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सूचना निकालेर...

RECENT POSTS

HOT NEWS