२४ घन्टामा उपत्यकामा ७३७ कोरोना संक्रमित थपिए

काठमाडौं - पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या १३ हजार ६...

नेपालमा कुल काेराेना संक्रमित मृतकको संख्या ३७९ पुग्यो

काठमाडौं- नेपालमा एकै दिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेको छ।६ वटा जिल्लाका ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य...

थप १५ सय ३९ जना काेराेना संक्रमित, कुल संख्या ५८ हजार ३२७ पुग्यो

काठमाडौं  - पछिल्लो २४ घण्टामा नेपालमा १५ सय ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको ५८ हजार ३ सय २७ पुगेको...

उपत्यकामा काेराेनाबाट बच्न १५ दिने एसएमएस सचेतना अभियान

काठमाडौं-नेपाल स्काउट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हिसानको सहकार्य एवं युनिसेफ नेपालको सहयोगमा काठमाडौं उपत्यकाका ३ वटै ज़िल्लामा काेराेना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न १५ दिने एसएमएस सचेतना अभियान सञ्चालन भइरहेको छ। गत भदौ...

कुलमान घिसिङको पक्षमा प्रर्दशन गर्नेहरूमाथि प्रहरी दमन, कैयाैं गिरफ्तार, पानीका फोहोरा प्रहार

काठमाडौं / नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले माईतीघरबाट गिरफ्ता गरेको छ। कुलमानलाई नै प्राधिकरणको कार्यकारी प्रमुख बनाईनुपर्छ भन्दै उनका समर्थकहरु प्रदर्शनमा उत्रिने तयारी गरिरहेको अवस्थामै प्रहरीले केहीलाई...

नेपाल घुम्न बहराइनका राजपरिवारका सदस्य टाेली काठमाडाैंमा

काठमाडौं - बहराइनका राजपरिवार  राजपरिवार का सदस्य सेख महमद हमद महमद अल खलिफा सहितको टोली नेपालको पर्यटकीय स्थल घुम्नको लागि आज नेपाल आउनु भएको छ । पूर्व निधारित समय अनुसार उहाँहरु त्रिभुवन विमानस्थलमा बिहान...

सुरिक्षतका साथ रक्तदान कार्यक्रम गरिरहन रक्तदाता समाजको आह्वान

काठमाडौं- नेपाल स्वयंसेवी रक्तदाता समाजले स्वस्थ र सुरक्षित रही रक्तदान कार्यलाई नियमित र निरन्तरता दिन आह्वान गरेको छ। सोसाइटीले बुधबार विज्ञप्ति निकाल्दै कोरोनाको महामारीबाट बच्न र बचाउन नेपाल सरकार तथा मातहतका सम्बन्धित निकायहरुलाई आह्वान गरेको हो। सोसाइटीले...

विश्व कीर्तिमानी गजल सार्वजनिक

काठमाडौं  - विश्व कीर्तिमानी स्रष्टाद्वय गीतकार डा. डी.आर. उपाध्यायको शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वरमा ‘दुई मुटु जोडेर’ बोलको गजल सार्वजनिक गरिएको छ । उक्त गजलको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । यो...

महालक्ष्मी नगरपालिकाका मेयरमा कोरोना

ललितपुर - ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले जनाए । उनले भने, “म हाल किष्ट मेडिकल...

RECENT POSTS

HOT NEWS