बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ ः प्रधानमन्त्री खान

इस्लामावाद - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने जनाएका छन् । उहाँले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ । उहाँले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने...

नेपालको आर्थिक वृद्धि १.५ प्रतिशतसम्म झर्ने

काठमाडौं - एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.३ र २०२१ मा १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। सरकारले यस वर्ष ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो।...

आजको मौसम यस्तो छ

काठमाडौं - हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि रहेकाले अहिले देशभर सामान्य बदली जारी रहेको छ । उक्त प्रभावका कारण अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५,...

उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं - काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा बिहानै भुकम्पको धक्का महशुस भएको छ । बुधबार विहानै सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ ६ रेक्टर स्केलको भूकम्प गएको हो । बिहान पाँच बजेर २० मिनेटमा भूकम्पको धक्का कडा...

प्रहरीले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश सार्वजनिक

काठमाडौं - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश- २०७७ सार्वजनिक गर्नुभएको छ । साथै उहाँले नेपाल प्रहरी कार्ययोजना-२०७७ को Implementation...

चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं - बाराकाे  जितपुर सिमरा उपमहानगरपालिका-१४ बस्ने ४२ वर्षीय धर्म प्रसाद राय चौधरीको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा चट्याङ लाग्दा गम्भीर...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ओखलढुङगा - १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-९ ओख्रेनी बस्ने १९ वर्षीय जीवन कार्की समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गत बुधबार बेलुका ती किशोरीलाई सडक छेउको कोदो...

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

नवलपरासी - गैंडाकोट नगरपालिका-१८ हुर्चिल बस्ने ४२ वर्षीय धन बहादुर सुगुरपाक मगरको हत्या गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उनकै श्रीमती ३८ वर्षीया फुलमाया सुगुरपाक र सोही ठाउँ बस्ने ४०...

उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ कोरोना संक्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५ , ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२...

नेपालमा थप १४५९ कोरोना संक्रमित, कुल संख्या ५६, ७८८ पुग्यो

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी...

RECENT POSTS

HOT NEWS