प्रचण्डले स्व. बोगटीप्रति श्रद्धान्जली अर्पण

काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्वसहकर्मी पोष्टबहादुर बोगटीप्रति श्रद्धान्जली अर्पण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तस्बिरमा माल्यार्पण गरेर उनले सम्झिएका हुन्। पूर्व माओवादी नेतासमेत रहेका बोगटीको २०७१ भदौ ३० गते हृदयाघातबाट निधन...

एनआइसीमा ७.७५% ब्याजदरमा १५ करोडसम्म लोन लिन सकिने

काठमाडौं - एनआइसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा ‘लोन अगेन्स्ट शेयर’ (Loan Against Share) को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । बजारको मागअनुसार नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम...

भारतबाट प्याजको निर्यात नभएपछि प्याजकाे मूल्य बढ्यो

काठमाडौं - भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमासमेत प्याज पाइनै छाडेको छ । आक्कल झुक्कल कुनै पसलमा पाइने प्याज पनि अचाक्ली महँगो छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याज निर्यात रोकेको जानकारी दिए...

कोरोनाबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको डब्लुएचओकाे खुलाशा

एजेन्सी - विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८...

कोरोना रिपोर्ट पोजेटिभ देख्ने बित्तिकै बीमाका सबै भुक्तानी नपाउने

काठमाडौं - कोरोना बीमामा निजी ल्याबको रिपोर्टसम्बन्धी अन्यौलता हटेको छ । बीमा समितिले आइतबार कोरोना बीमालेख र कोरोना बीमासम्बन्धी मापदण्डलाई संशोधन गर्दै निजी ल्याबको परीक्षणलाई पनि मान्यता दिने व्यवस्था गरेको हो । योसँगै कोरोना...

संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने, विपन्न वर्गलाइ मात्र निःशुल्क

काठमाडौं - सरकारले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितीमा आइतबार बसेको मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले उक्त निर्णयसहितका १२ वटा निर्णय गरेको छ। बैठकले...

सर्वोच्चले जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्न दिने सरकारको निर्णय हाललाई रोक्न आदेश दिएको छ । आज सर्वोच्च अदालतले कित्ताकाट खोल्ने भुमि व्यवस्थापन मन्त्रालयको निर्णय कार्यान्वन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो...

इटलीमा सात महिनापछि विद्यालय सूचारु

एजेन्सी - इटलीको कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि विद्यालयहरु सूचारु भएका छन् । देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गत फेब्रुअरी २१ देखि विद्यालय जान नपाएकोमा सोमबारीदेखि विद्यालय प्रवेश गरेका हुन् । देशको उत्तरी क्षेत्रमा...

जापानमा सुवा प्रधानमन्त्री बन्ने सम्भावना प्रवल

एजेन्सी - जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीको प्रमुखमा सोमबार योशिहिदे सुगा निर्वाचित भएका छन् । यसै हप्ताको अन्त्यमा उनी संसदीय दलको नेता निर्वाचित भएमा उनलाई जापानको प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ ।  सोमबार...

मेस्सी भए संसारमा सबैभन्दा बढी कमाउने दश फुटबलरकाे सूचीमा पहिला

एजेन्सी - स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी सबैभन्दा धेरै कमाउने फुटबल खेलाडी बनेका छन्। अमेरिकन बिजनेश म्यागजिन फ्रोब्सले २०२० मा मेस्सीले १ सय २६ मिलियन पाउण्ड कमाइ गरेको जनाएको छ। उनीभन्दा पछि इटालियन...

RECENT POSTS

HOT NEWS