पुनः एक हप्ता निषेधाज्ञा कास्कीमा थप

गण्डकी - कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई...

काेभिड १९ संक्रमित सिकिस्त बिरामीलाई ‘प्लाज्मा थेरापी’ 

जनकपुर - कोरोनाले सबैभन्दा बढी प्रभावित जिल्लामध्ये एक हो पर्सा । मुलुकमा आवश्यक सबैभन्दा बढी उपभोग्य वस्तु आयात हुने प्रमुख भारतीय नाकाले वीरगन्ज महानगरपालिकालगायत जिल्लाभर असर पुगेको छ ।  वीरगन्जमा मालबाहक यातायातका साधनसँगै मानिसहरु...

पत्रकारहरुलाई दिएको पीडाप्रति प्रेस संगठनकाे साथ रहने

काठमाडौं - प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीले कोरोेना कहरका बेला ठुला सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारहरुलाई विभिन्न बहानामा दिएको पीडाप्रति दुःख व्यक्त गरेको छ । प्रदेश कमिटीका संयोजक र सहसंयोजक नवराज दाहाल र प्रकाश सिलवालले शुक्रबार...

कहाँ छ? सरकार खान नपाएर नागरिक बिचल्ली

काठमाडौं - साझा पार्टीले दैनिक ज्यालादारी गरी हातमुख जोर्ने जनतालाई सरकारले राहत प्रदान गर्न नसकेको जनाएका छन् । निम्न वर्गीय नागरिकहरूमा चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्था देखिएको लामो समय भए पनि सरकारले राहत सहयोग नगरेको...

आज थप १४ जना संक्रमितकाे मृत्यु

काठमाडौं-  कोरोना भाइरसको संक्रमणबाट आज १४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु हुनेहरुमा ४ महिला र १० पुरुष छन् । आजको मृतक संख्यासँगै कुल संख्या २ सय ७१ पुगेको छ । स्वास्थ्य तथा...

आज उपत्यकामा ४५४ जना कोरोना संक्रमित थपिए

 काठमाडौं- काठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४९२ पुगेको छ। बिहीबार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...

नेपालमा संक्रमितको संख्या ४४ हजार नाघ्यो

काठमाडौं-पछिल्लो २४ घन्टामा नेपालमा थप १३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी...

प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर एनआईसीकाे सहयोग

काठमाडौं - एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश ५ स्थित सुनवल नगरपालिकाका १७ बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १÷१ गरी १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनका निमित्त ब्राइट स्कूल सिस्टम...

मास्कको जथाभावी विसर्जनले सङ्क्रमणको जोखिम बढ्दो

    सिन्धुलीमाढी - सिन्धुली जिल्लामा प्रयोग गरिसकेको मास्क जथाभावी विसर्जनले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको छ । जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि सडक,...

ललितपुरमा कर्फ्यू उल्लंघन गर्नेलाई गोली हान्न सक्ने

ललितपुर - जिल्लाको चक्रपथ क्षेत्रभित्र शुक्रबारका लागि कर्फ्यू आदेश जारी भएकोे छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर...

RECENT POSTS

HOT NEWS