भोक विरुद्ध सहायता अभियान सुरु

जाजरकोट - विभिन्न प्रकोपमा परेका र निम्न आर्थिक अवस्था भएका सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्न थालिएको छ । ‘भोक विरुद्ध सहायता अभियान’ नारा दिएर जाजरकोटका सातै स्थानीय तहमा आवश्यक खाद्यान्न वितरणको कार्य शुरु भएको सकारात्मक...

अस्ट्रेलियाद्वारा १४ जनाको भिसा रद्द

सिड्नी – प्रतिबन्धित खानेकुरा ल्याएकोमा गत अक्टोबर २०१९ देखि हालसम्म अस्ट्रेलियन सरकारले १४ जनाको भिसा रद्द गरिसकेको छ। अस्ट्रेलियाका कृषि, सुख्खा तथा आपतकालीन मन्त्री डेभिड लिटलप्राउडले एक विज्ञप्ति जारी गर्दै १ अक्टोबर २०१९ देखि ‘नयाँ...

उपत्यकामा संक्रमित ७ हजार नाघे

काठमाडौं - काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमितको संख्या सात हजार नाघेको छ । उपत्यकामा संक्रमण समुदायस्तरमा फैलन उन्मुख रहेको औंल्याउँदै विज्ञहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र कुनै पनि प्रकारको सेवा लिन र दिन अत्यावश्यक रहेको जनाएका...

कोरोनाभाइरस फ्रान्समा पुनः बढ्दै : एकैदिन सात हजार संक्रमित

एजेन्सी - फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्यामा एकपटक पुनः तीब्रता देखिएको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा सात हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो दुई दिनमा लगातार सात हजार बढी संक्रमित भेटिएका छन् । जोन...

नेपाली टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो । नेपाली...

यस्ताे रहेकाे छ सुकेको रातो खुर्सानीको फाइदा

एजेन्सी - सुकेको रातो खुर्सानीले खानालाई स्वादिलो मात्र बनाउँदैन स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ । सुकेको रातो खुर्सानीले खाना मसालेदार बनाउँछ । यसको साथै अरु पनि फाइदा रहेकाे छ । मानिसको जीवनमा केही यस्ता समस्याहरु...

कोरोनका कारण ४ करोडभन्दा बढी महिला गरिबीमा धकेलिने राष्ट्रसंघकाे खुलाशा

काठमाडौ - कोरोनाभाइरसका कारण विश्वभरका मानिसहरु प्रत्यक्ष प्रभावित भएका छन्। कलकारखाना तथा उद्योगहरु बन्दाबन्दीका कारण मर्कामा परेसँगै विश्वका धनाड्य व्यक्तिहरु पनि यसबाट प्रभावित भएका छन्। यसैबेला संयुक्त राष्ट्रसंघद्वारा सार्वजनिक गरिएको नयाँ तथ्यांकका अनुसार विश्वभर...

बेलायतका फुटबलरको सुविधा बराबर

एजेन्सी - इंग्ल्यान्डको फुटबल एसोसिएसन (एफए) ले महिलाको राष्ट्रिय टिमका खेलाडीले समेत पुरुष सरहको सेवा सुविधा प्राप्त गरिरहेको जनाएको छ । एफएले बुधबार पुरुष र महिला फुटबल खेलाडीलाई समान तलब सुविधा र भत्ता पाईरहेको घोषणा...

रथ सुरक्षाका लागि ५०१ जना स्वयंसेवक परिचालन गर्ने ज्यापु समाजको निर्णय

काठमाडौ - ज्यापु समाजले आफ्नो र स्थानीय प्रशासनको अनुमतिबिनै केही उत्श्रृंखल समूहले रातो मछिन्द्रनाथको रथ तानेको जनाएको छ । यस्तै, रथ सुरक्षाका लागि समाजको ५०१ जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । रथ तान्ने...

विहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरमा कर्फ्यु

काठमाडौं - ललितपुरमा भोलि विहान चार बजेदेखि राति१ १० बजेसम्म कर्फ्यु लगाईने भएको छ। ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनका अनुसार स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस भन्नको लागि आफूहरुले कर्फ्यु लगाउने निर्णय गरेको पत्रकार ऋषि धमलालाई जानकारी...

RECENT POSTS

HOT NEWS