मत्स्येन्द्रनाथको रथ तान्दा झडप
ललितपुर - रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि स्थानीय युवाहरु विरोधमा उत्रिएका थिए ।
साेही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक...
काेराेना सङ्क्रमितकाे ४२ हजार ८७७ पुग्याे
काठमाडौं - नेपालमा एक हजार २२८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३९४ महिला र ८३४ जना पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा...
सचिवालय बैठक शुरु
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।
आज बिहान ११ बजे बस्ने तय भएको बैठक ३ बजेलाई सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।
जारी बैठकमा केही...
ब्लोदान र अजिमा क्लबकाे आयोजनामा रक्तदान
ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) र श्री अजिमा युवा क्लबको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम भाद्र १७ गते सम्पन्न भयो ।
ब्लोदानका केन्द्रीय सदस्य तथा आकस्मिक रक्तदान कार्यक्रमका सयोजन समितिका सदस्य पुरुषोत्तम खत्रीको संयोजकत्वमा तारकेश्वर नगरपालिका...
कोरोना सक्रमित ६ जनासहित कुल मृतक संख्या २५७ पुग्यो
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट आज छ जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४ महिला र २ पुरुषको मृत्यु भएको हो ।
आज मृत्यु भएकासँगै अहिलेसम्म देशभर...
आफू खुशी सवारी चालक भाडा असुल्दै यात्रुहरुसँग
पर्वत - सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् । पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरी भाडा...
कोरोना संक्रमित उपत्यकामा ४४५ जना थपिए
काठमाडौं-पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४४५ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।
पछिल्लो २४ घण्टामा...
सचिवालय बैठक सर्यो दिउँसो ३ बजे बस्दै
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक चार घण्टा पछि सरेको छ । विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको सचिवालयका एक सदस्यले जानकारी दिए । आजको बैठकमा...
डबल नेकपा सचिवालय बैठककाे एजेन्डा यस्ताे छ
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज ११ बजे बस्ने भनी ४ बजेका लागि सारिएको छ । पार्टी एकताका लागि सहमतिको खाकालाई अन्तिम रुप दिनेबारे छलफल केन्द्रित हुने भएकाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक...
विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या आठ लाख ६७ हजार नाघ्याे
काठमाडौं- विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ६१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ६१ लाख ७७ हजार एक सय ११ नाघेको छ ।
आज...
























