पेट्रोलकाे मुल्य वृद्बि तत्काल फिर्ता लिन माग
काठमाडौं - अखिल क्रान्तिकारीले नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनको हवाला दिँदै पेट्रोलमा मुल्य वृद्बि गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका केन्द्रिय अध्यक्ष चिरन्जीवी ढकालले आज एक...
निर्वाचन आयोगको प्रस्ताव उम्मेदवार खर्चमा अङ्कुश
काठमाडौं - निर्वाचनमा सहभागी हुने उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्ने गरी मौजुदा कानुन संशोधन प्रस्ताव अगाडि बढाइएको छ । निर्वाचन प्रक्रियाका सम्पूर्ण खर्च निश्चित खाताबाट खर्च गर्ने गरी निर्वाचन कानुनलाई एकीकृत गर्ने विधेयक मस्यौदा...
महिला र पुरुष फुटबलरको सुविधा बराबर गर्ने देश ब्राजिल
एजेन्सी - ब्राजिली फुटबल संघले राष्ट्रिय महिला टिमका खेलाडीलाई समेत पुरुष सरहको सेवा सुविधा दिने भएको छ ।
ब्राजिलले अन्तराष्ट्रिय प्रतियोगिताको दौरान सबै फुटबल खेलाडीकाे दैनिक भत्ता तथा पुरस्कार रकम बराबर गर्ने भएकाे हाे ।...
चितवनमा संक्रमित ४० वर्षीया महिलाकाे मृत्यु
चितवन-चितवन मेडिकल कलेजमा उपचाररत काेराेना संक्रमित एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ की ४० वर्षीया महिला छन् ।
अस्पतालका अध्यक्ष एवं प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा...
लक्ष्मीकाे सञ्चालक समितिकाे अध्यक्षमा नेपाल
काठमाडौं - लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको भदाै १७ सम्पन्न बैठकद्वारा नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष नेपालले आजै...
यस्ताे छ माैसम
काठमाडौं - अहिले पुर्वी र मध्य भू-भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको छ । उक्त प्रभावका कारण आज देशभरको मौसम सामान्य देखि पूर्णतया बदली रहेको छ ।
जल...
रुसी विपक्षी नेतालाई विष
एजेन्सी - रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिइएको पुष्टि भएको छ । अहिले जर्मनीमा उपचाररत उनलाई विष दिइएको जर्मनीको सरकारले पुष्टि गरेको हो ।
नाभाल्नीलाई नोभिचोक ग्रुपको विषय दिइएको जर्मन सरकारले जनाएको छ ।...
यसकारण पब्जीसहित ११८ मोबाइल एप्स भारतमा प्रतिबन्ध
भारतले पबजीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
मन्त्रालयले सार्वजनिक गरिएको विज्ञप्तिमा...
बाढीले बस्ती बगाउँदा बाह्र बेपत्ता
काठमाडौं - बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा बाह्र जना बेपत्ता भएका छन् ।
सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको...
उपत्यकामा लकडाउन खुकुलाे सवारी साधन दिउँसो २ बजेपछि चलाउन पाइने
काठमाडौं, १७ भदौ। काठमाडौं उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । यो अनुसार भदौ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा कायम रहने छ
आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो...

























