चीनसँगकाे झडपमा एक भारतीय सेनाकाे मृत्यु
एजेन्सी - भारत–चीन सीमाक्षेत्रमा भएको पछिल्लो झडपमा भारतको विशेष सृुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ ।
द गार्जियनले उल्लेख गरे अनुसार शनिबार राति भएको झडपमा परी उनको मृत्यु भएको हो । भारत–चीन सीमामा ४८...
उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप
काठमाडौं - उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको...
जापानद्वारा नेपाललाई ७ हजार पिस एन्टिजेन किट निःशुल्क प्रदान
जापानको एक प्रसिद्द चिकत्सकिय उपकरण निर्माता कम्पनी फुजुरेबायो इंकले कोभिड-१९ परिक्षण को लागि अत्यन्तै सहज र प्रभावकारी मानिएको, ७ हजार पिस एन्टिजेन किट निःशुल्क नेपाल पठाएको छ ।
फुजिरेबायो इंक कम्पनी र नेपाल सरकार स्वास्थ्य...
नवजात शिशुकाे स्याहार गर्ने १२ तरिका
नवजात शिशु स्याहार गर्ने तरिका
१. नवशिशु जमिने बित्तिकै सफा, नरम कपडाले पुछेर सुख्खा पर्नुपर्छ।
२. नवशिशुको नाभी काट्ने बित्तिकै नाभी मलम लगाउनुपर्छ, अन्य कुनै कुरा लगाउनु हुँदैन।
३. नवशिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौती दूध खुवाउनुपर्छ।
४....
जनता खाद्य सङ्कटमा, जहाज मदिरा ढुवानीमा
मार्तडी - जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन।
खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ। कोराना सङ्कटको...
नेप्सेमा एकै दिन चार अर्ब बृद्धि
काठमाडौ - साताको चौथो कारोवार दिन बुधबार पनि नेप्से उच्च बिन्दुले बढेको छ ।
नेप्से आज २५ दसमलव ५८ अंकले बढेर १५ सय १० दसमलव ५७ बिन्दुमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव...
पेट्रोलको मुल्यवृद्धि, प्रति लिटर रु. १०७
काठमाडौं - पेट्रोलको मुल्य वृद्धि भएको छ । नेपाल आयल निगमले मङ्गलबार मध्यरातिबाट लागू हुने गरी प्रतिलिटर रु २ का दरले मुल्यवृद्धि गरेको हो ।
मुल्यवृद्धिसँगै काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ...
प्रभु टीभीमा छ महिना रिचार्ज गर्दा एक वर्षसम्म सुविधा
काठमाडौं - डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी प्रभु टीभीले आफ्ना पुराना ग्राहकलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकले ६ महिनाको रिचार्ज गर्दा एक वर्षसम्म निरन्तर टीभी हेर्न पाउने छन् ।
यो...
भवन निर्माण अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
काठमाडौं - भक्तपुर जिल्ला अदालतको भवन निर्माणको ठेक्कामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ठेक्का प्रक्रियामा सहभागी हुन चाहेका १० वटा आवेदकहरुलाई प्रतिष्पर्धा नगराई ठेक्का लगाइएको र त्यहाँ अनियमितता...
उपत्यकामा पन्ध्र दिन कर्फ्यू लगाउन नगरपालिका फोरमको माग
काठमाडौं - उपत्यका नगरपालिका मेयर फोरमले १५ दिन कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडा बनाउनु पर्ने माग गरेको छ । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले...

























