नयाँ नोट सीमित मात्रामा वितरण गर्ने तयारी
काठमाडौं - ‘कोराना सङ्क्रमणको बढ्दो जोखिमका कारण यसपालिको दशैँमा अनलाइनबाट टीका लाउने र दक्षिणा दिने अवस्था आउलाजस्तो छ । ’ अघिल्लो वर्षको दशैँका लागि तँछाडमछाड गर्दै लाममा बसेर नयाँ नोट साटेका हात्तीवनका प्रतीक खनालले...
प्लाज्मा थेरापीबाट काेराेना संक्रमित ४५ जना निको भए
काठमाडौं - कोरोना भाइरस विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ ।
प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा रहे पनि त्यसले सकारात्मक परिणाम...
दुई करोड ५८ लाख कोरोना संक्रमित, मृत्यु हुने आठ लाख ६१ हजार नाघ्याे
काठमाडौं - विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ५८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ५८ लाख ९८ दुई सय ७६ नाघेको छ ।
आज विहानसम्म...
काेराेनाबाट मृत्यु हुनेकाे संख्या २३९ पुग्यो
काठमाडौं - कोरोनाभाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको भएकाे...
उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी
काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ ।
यस सम्बन्धी निर्णय बुधबार हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो निषेधाज्ञा १३ गतेबाट पुनः थप गरी १७...
५० हजार टन युरिया पठाउन बङ्गलादेश सहमत
काठमाडौं - नेपाल र बङ्गलादेशबीच कोरोना भाइरस कोभिड–१९ को अहिलेको सङ्कटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच मङ्गलबार...
सुरु भयो अन्तर्राष्ट्रिय उडान
काठमाडौं - कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।
मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु...
भारतले मुठभेड चाहेमा ठुलाे क्षति पुर्याइ दिने चीनकाे चेतावनी
एजेन्सी- भारतले सैन्य मुठभेड चाहेमा ठुलो क्षति पुर्याइदिने भन्दै चीनले चेतावनी दिएको छ । उसले आफूसँग भुभाग रक्षाका लागि पर्याप्त शक्ति भएको भन्दै सन् १९६२ मा भन्दा ठुलो सैन्य क्षति पुर्याइदिने चेतावनी दिएको हो...
पेरुका कम्युनिष्ट गोन्जालोदेखि हेमन्त वलिसम्मको रिहाइको माग
काठमाडौं -राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरुसहित मानवअधिकार पूर्ण बहालीका लागि सक्रिय हुन लागेको सोसिएल एलायन्स मुभमेन्टले पेरुका कम्युनिष्ट नेता गोन्जालोदेखि विद्रोही माओवादीका नेता हेमन्त वलिसम्मको रिहाइको माग गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै राज्यको तर्फबाट...
उपत्यकामा थपिए ४८१ जना कोरोना संक्रमित
काठमाडौं - काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार ६९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय ८१ जना थपिएसँगै जोखिम बढेको छ...

























