इन्द्रजात्रा जस्ता पर्वले एक सूत्रमा बाँधेकाे छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले एकताको सूत्रमा बाँधेको जनाएका छन् । इन्द्रजात्राका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीबीचको एकतालाई कमजोर...

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं - दुई सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अब केही खुकुलो हुने भएको छ ।  सरकारले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय प्रमुखहरुलाई नयाँ निर्देशन दिएको थाहा भएको छ । लामो समयदेखिको लकडाउन लगत्तै निषेधाज्ञा...

देशमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

कारागारमा मापदण्ड अनुरूप राख्न संसदीय समितिको माग

काठमाडाैं - कारागारमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि संसदीय समितिले कैदीबन्दी व्यवस्थापन गर्ने सन्दर्भमा यसअघि दिएका सुझाव र निर्देशनलाई गम्भीरतापूर्वक लिई शीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देश गरेको छ । केन्द्रीयसहित मुलुकका विभिन्न कारागारमा कोभिड–१९ को सङ्क्रमण...

प्रम ओलीद्वारा मुखर्जीको निधनप्रति दु:ख व्यक्त

काठमाडाैं -  प्रधानमन्त्री केपीशर्मा ओलीले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुख व्यक्त गरेका छन्। सोमबार नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा ८४ वर्षको उमेरमा पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको हो। उनको निधनपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै...

स्वास्थ्य सामग्रीमा कालोबजारी

बुटवल - कोरोना महामारीको विषम परिस्थितिको फाइदा उठाउँदै बुटवलका केही व्यवसायीले स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको पाइएको छ । कोरोना महामारी फैलिएसँगै बढी माग भएका मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक सामग्रीहरु व्यवसायीले चर्को मूल्यमा बिक्री गर्ने गरेको पाइएको...

२९७ जना नेपाली स्वदेश फर्किए

काठमाडाैं -  कतारको दोहाबाट आज बिहान नेपाल तथा हिमालयन एयरलाईन्सले ३१ औं तथा ३२ औं सहजीकरण चार्टर उडान गरेका छन् । दूवै उडानका यात्रुहरुले कोभिड १९ परीक्षण गरी पिसिआर टेष्ट नेगेटिभ भएको प्रमाण पत्रसहित...

छाङरु र तिङ्कर जाेडने ४६० मिटर गाेरेटाे यहीभित्र पूरा हुँदै

दार्चुला - नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्रयाक खोलिसक्ने सेनाको तयारी छ । भारतले सडक निर्माणका...

पूर्वाञ्चल विश्विद्यालयले परीक्षाको मिति प्रकाशित गर्यो

काठमाडौं - पूर्वाञ्चल विश्वविद्यालयले आगामी असोज पहिलो सातादेखि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरू वैकल्पिक विधिबाट सञ्चालन गर्ने जनाएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा।डा।...

कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ५४ हजार नाघ्यो

काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिका , ब्राजिल, भारत, रसिया लगायतका ठुला देशहरु प्रभावित भएका छन् । यी...

RECENT POSTS

HOT NEWS