अर्कबटीले सात दिनमै कोरोना मुक्त गर्छ!
रुपन्देहीका आयुर्वेदिक जडीबुटीका अनुसन्धानकर्ता आचार्य बद्री गौतमले कोरोना संक्रमितलाई निको पार्ने आयुर्वेदिक औषधी आफूले तयार पारेको दाबी गरेका छन्।
‘मैले परीक्षण गरेर हेरिसकें, मैले तयार पारेको अर्कबटी नामक औषधी १ सय ५३ ले खाएका छन्,...
यस्ताे छ ! सिद्धार्थको ग्रीनपिन सेवा
काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले भदौ १५ गते देखि बैंङ्किङ सेवा अझ बढी प्रभावकारी एवं वातावरणमैत्री बनाउने उद्देश्यले कार्डको पिनकोड प्राप्त गर्नका लागि ग्रीनपिन सेवा सुचारु गरेकोे छ ।
यस सुविधा संचालनपश्चात् बैंकका ग्राहकहरुले डेबिट...
चीनको मिसाइल सजिलै दिल्ली पुग्नसक्छ !
एजेन्सी - चीनले तिब्बतस्थित कैलाश मानसरोव क्षेत्रमा शक्तिशाली मिसाइल तैनाथ गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । भर्खरै खिचिएका सेटेलाइट तस्बिरहरुमा कैलास मानसरोवर ताल नजिकै एक मिसाइल साइट निर्माण गरिएको र त्यहाँ शक्तिशाली मिसाइलहरु तैनाथ...
नरसंहार हुनबाट सयौंकाे ज्यान जाेगाएका ‘होटल रुवान्डा’ पक्राउ
काठमाडौं - रुवान्डामा नरसंहार भएको समयमा सयौं मानिसको ज्यान जोगाएका पउल रुसेसाबगिनालाई रुवान्डा प्रहरीले पक्राउ गरेको छ।
करिब ८ लाख मानिस मारिएको उक्त नरसंहारको बेलामा आफूले संचालन गरेको होटलमा सयौं मानिसहरुलाई सकुशल राख्न पउल सफल भएका थिए।
रुसेसाबगिनाले...
इन्द्रजात्राकाे अवसरमा सानिमाले ल्यायाे ‘क्यूआर कोड यात्रा’ याेजना
काठमाडौं - इन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्याएको छ ‘इन्द्रजात्रा क्यूआर कोडको यात्रा” योजना ल्याएकाे छ ।
योजनामा बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा इन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर...
भारतकाे झारखण्डमा चार हजारभन्दा बढी कोरोना संक्रमित, नाैको मृत्यु
एजेन्सी - भारतको झारखण्ड प्रहरीको कामकाजलाई कोरोनाले नराम्रोसँग प्रभावित पारेको छ । राज्यमा अहिलेसम्म ४ हजार ४५ प्रहरी कोरोनाद्वारा संक्रमित भइसकेका छन् । यीमध्ये तीन जिल्लाका एसपी समावेश छन् । साथै २ एसएसपी र...
डा. भोला रिजाल दम्पतीलाई कोरोना सङ्क्रमण
काठमाडौं - वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि भएपछि रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका छन् । डा. रिजाललाई शनिवार नै कोरोना संक्रमण पुष्टि...
वाग्मती प्रदेशकी उपसभामुख कोरोना सङ्क्रमण मुक्त
वाग्मती – कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहनुभएका वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त हुनुभएको छ । उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा...
नेपालकाे हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आउँदै
काठमाडौं - विश्वभर कोरोना महामारीका बेला बहराइनका राजकुमार हिमाल आरोहणका लागि नेपाल आउने भएका छन् ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिकलाई चार्टर फ्लाइटबाट नेपाल...
यसरी थाहा पाउनुहोस् एसएमएसबाटै ल्याण्डलाइनको बिल
काठमाडौं - अब नेपाल टेलिकमको ल्याण्डलाइनको बिल एसएमएसबाटै चेक गर्न सकिने भएको छ । कम्पनीले ग्राहकको सहजतका लागि मोबाइल ब्यालेन्स चेक गरेजत्तिकै सहज रुपमा ल्याण्डलाइनको बिलको जानकारी लिन सकिने बनाएको हो ।
कम्पनीका अनुसार ल्याण्डलाइनको...

























