कोरोनाबाट सात जनाको मृत्यु
काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप सात जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कुल मृतक संख्या दुई सय २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज...
प्राधिकरणद्वारा साइबर सुरक्षा विनियमावली जारी
काठमाडाैं - नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकहरुले सेक्युरिटी अडिट गर्नुपर्ने भएको छ । प्राधिकरणले ‘साइबर सुरक्षा विनियमावली २०७७’ जारी गर्दै अनिवार्य सेक्युरिटी अडिट गर्नुपर्ने व्यवस्था गरेको हो ।
विनियमावलीमा दूरसञ्चार सेवा प्रदायकले...
आईएमई पे वालेटको ‘रेमिटेन्स’ सुविधा ल्यायाे
काठमाडौं - आईएमईले आफ्ना सम्पूर्ण व्यवसायिक साझेदार (एजेन्ट पार्टनर) प्रत्यक्ष सहभागितामा आफ्नो डिजिटल वालेट सुविधा आईएमई पे मोबाइल वालेट एपलाई सशक्त बनाई रेमिटेन्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने व्यवस्था सुचारू गरेको छ ।
नयाँ सुविधाअन्तर्गत...
कतारले बनायाे कोरोना संक्रमितबाट बच्न ‘ऐतेराज मोबाइल एप
काठमाडाैं - कतारमा घरबाहिर निस्किएको कोरोना भाइरस संक्रमितबारे जानकारी दिन मोबाइल एप प्रयोगमा ल्याइएको छ । ‘ऐतेराज एप्स’ को प्रयोगले भाइरस नियन्त्रणमा ठूलो मद्दत पुगेको कतारको दाबी छ ।
कतार सरकारका अनुसार भाइरस संक्रमित व्यक्ति...
नाभुश टेकले देशकै पहिलो शब्द पजल गेम ल्यायाे
काठमाडाैं - नेपालकै पहिलो शब्द पजल गेम प्लेस्टोरमा उपलब्ध भएको छ । नाभुश टेकले नेपाली शब्द पजल गेमको विकास गरेको हो ।
नाभुश टेकले विकास गरेको नेपाली शब्द पजल गेम गूगल प्ले स्टोरेमा उपलब्ध भएको...
कोरोना सङ्क्रमित उपत्यकामा २९८ जनामा थपिए
काठमाडौं - काठमाडौं उपत्यकामा कोभिड–१९ का २९८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका २९८ सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा काठमाडौंमा १९०, ललितपुरमा ६७ र...
गाँजासहित २ जना पक्राउ
काठमाडौं - पोखराबाट प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । तनहुँ शुक्लागण्डकीका २३ वर्षीय संजोक विक र कास्की पोखराका २० वर्षीय शिलाष विकलाई पक्राउ गरेको हो । अवैध लागुऔषध गाँजा ओसारपसार भइरहेको...
नेपालमा काेराेना संक्रमितकाे ३९ हजार ४६० पुग्याे
काठमाडौं - नेपालमा ८९९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३०३ महिला र ५९६ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित...
भदौ मसान्तसम्म लामो दुरीको यातायात नचल्ने
काठमाडौं - सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको एक...
अर्जेन्टिनाका राष्ट्रपतिको मेस्सीलाई सन्देश
अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले लियोनेल मेस्सीलाई स्वदेश फर्केर निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गर्न आग्रह गरेका छन् ।
क्लब छाड्ने इच्छा व्यक्त गर्दै मेस्सीले बार्सिलोनालाई पत्र लेखे यता उनको भविष्यबारे निकै चर्चा भइरहेको छ...

























