निषेधाज्ञामै झन् संक्रमण

काठमाडौ - काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ। पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति...

नेपालमा ८ लाख ४७ हजार गरे बीमा

काठमाडौं - बीमा समितिले हालसम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको जनाएकाे छ बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमलेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको...

पोखरामा ९ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

कास्की- पोखरामा अभिभाबक नभएको मौका छोपी ९ वर्षीया बालिका पक्राउ गर्ने युवालाई कास्की प्रहरीले स्याङ्जाबाट पक्राउ गरेका छन् । ती युवालाई पिडित बालिकाको परिवारले उजुरी हालेपछि पक्राउ गरिएको हो । बालिकाको परिवारले उजुरी हाल्ने सुइँको...

गायक गिरीकाे ‘मुग्लान’ सार्वजनिक

काठमाडौं - चर्चित लोकपप गायक सुनिल गिरीको नयाँ गीत ‘मुग्लान’ सार्वजनिक  भए लगत्तै ट्रेण्डिगंमा पर्न सफल भएको छ । सार्वजनिक गीतमा गायक सुनिल र गायिका मेलिना मैनाली फिचर्ड छन् । गायक सुनिलको पिरती एल्बम्मा समावेश...

नेपालका योग्य बहादुर कटुवालले जिब्रोले निधार छाेएर नयाँ विश्वकिर्तिमान राखे

मोरङ-  के कहिल्यै आफ्नो जिब्रोले नाक छुने कोशिश गर्नुभएको छ । हामी मध्ये धेरैले जीवनको एकपटक त पक्कै पनि कोशिश गरैकै छौ । आज हामी एक यस्ता व्यक्तिको बारेमा चर्चा गर्न जादैछौं जसले जिब्रोले...

रुपन्देहीमा भदौ २० गतेसम्म लकडाउन

बुटवल -  रुपन्देहीमा जारी लकडाउन भदौ २० गते सम्म थपिएको छ । जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र सिमसिसिेको बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित समयावधी बढाउने निर्णय गरेको...

नेपालको स्याउ विश्व बजारमा

मनाङ - मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न...

थप तीन देशसँग उडान सम्झौताको तयारी

  काठमाडौं  - नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले इन्डोनेसिया, फिनल्यान्ड र...

यस्ताे रहेकाे छ मौसम

काठमाडाैं - मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली...

क्रान्तिकारी इब्रु तिम्तिकको २३८ दिने भोक हड्तालबाट निधन

एजेन्सी - टर्कीका श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी  कानून व्यवसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भएको छ । उनलाई टर्कीको फासिवादी एकेपी सत्ताले सेप्टेम्बर २०१७मा गिरफ्तार गरेको थियो...

RECENT POSTS

HOT NEWS