पदाधिकारीकाे विवाद जसपामा चर्किँदै
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)भित्र पदाधिकारी विवाद चर्किँदै गएको छ ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको छ ।
तत्कालीन राजपा...
ओरिगन राज्यमा हिंसा फैलाएको बारे ट्रम्प र वाइडनबीच जुहारी
अमेरिकाको ओरिगन राज्यको पोर्टल्यान्डमा भड्किएको हिंसाबारे डेमोक्रेटिक र रिपब्लिकन राष्ट्रपति उम्मेदवारबीच जुहारी चलेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोर्टल्यान्डका डेमोक्रेटिक मेयर टेड वह्लिरलाई शहर अशान्त हुनु र नागरिकहरुको मृत्यु हुनेको जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन्।
यता डेमोक्रेटिक उम्मेदवार...
यस कारण नेपाली काँग्रेस (बीपी) द्वारा सरकारकाे विराेध
काठमाडाैं - कोरोना नियन्त्रण गर्न सरकारले लकडाउन र निषेधाज्ञालाई मात्रै विकल्पको रुपमा अघि सारेको भन्दै नेपाली काँग्रेस (बीपी)ले विरोध गरेको छ ।
सो पार्टीले आइतबार अपिल गर्दै जनता निरन्तरको लकडाउन र निषेधाज्ञाका कारण रोगले भन्दा...
नेपालमा तत्काल कोरोना खोपको परीक्षण नहुने
काठमाडौ- नेपालमा तत्कालका लागि कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ ।
विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो ।
खोपको विश्वसनीयताका विषयमा...
पहिरोबाट घर पुरिएर परिवारका चारसहित दश जनाको मृत्यु
काठमाडौं - कालीकोटको तिलागुफा वडा नं. १ नाग्मका चार घर पहिरोले भत्काउँदा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका ४ जना परेका छन् । पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र...
जलविद्युत आयोजनाको वडाअध्यक्षलाई कारवाही गर्न विप्लव नेकपाको चेतावनी
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीले अछामको पञ्चदेवल विनायक नगरपालिकामा खानेपानी आयोजना र तालागाड जलविद्युत् आयोजनाको बाँध भत्काउने वडाध्यक्षलाई जनकारबाही गर्ने जनाएको छ ।
नेकपाको पञ्चदेवल विनायक नगर समितिले आइतबार विज्ञप्ति जारी गरी नगरपालिकाको वडा नं...
संसारभर काेराेना संक्रमित दुई करोड ५४ लाख नाघ्याे
काठमाडौं - संसारभर कोरोना सक्रमितको संख्या दुई करोड ५३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार संसारभर कोरोना संक्रमितको संख्या दुई करोड ५३ लाख ८२ हजार आठ सय ५० नाघेको जनाइएकाे...
एउटै परिवारका चाैध सदस्यमा कोरोना संक्रमित भएपछि यस्ताे भयाे !
काठमाडौं- रामेछापबाट मध्यपुरथिमी नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुई वटा टहरामा बस्दै आएर एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो। सानो दुई...
विप्लव नेकपाका नेताहरूलाई थुनामुक्त गर्न सर्वोच्चकाे आदेश
काठमाडाैं - सर्वोच्च अदालतले विप्लव समूहका नेताद्वय उमा भुजेल र सुमन सिंह पौडेललाई थुनामुक्त गर्न आदेश दिएको छ। गत भदौ ५ गते उनीहरू दुवैको तर्फबाट प्रतिमा भुजेलले दिएका छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिट जारी भएको सर्वोच्चका...
एकैदिन २० कोरोना संक्रमणबाट जनाको मृत्यु
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र...

























