स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटायाे

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयले पीसीआर टेष्टको शुल्क ४४०० रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । ‘सेवा शुल्क सबै जोडेर...

भारतले काेराेना संक्रमणमा नयाँ रेकर्ड राख्याे

एजेन्सी - भारतले आइतबार आफ्नो देशमा २४ घण्टाभित्र ७८ हजार ७ सय ६१ जनामा संक्रमण देखिएको घोषणा गरेकाे छ । विश्वको कुनै देशमा एकै दिन यति धेरैमा कोरोना भाइरस संक्रमण पहिचान भएको यो पहिलो...

आज उपत्यकामा थपिए ४२९ कोरोना संक्रमित

काठमाडौं- आइतबार काठमाडौं उपत्यकामा ४२९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३७२, ललितपुरमा १२  र भक्तपुरमा ४५  क्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार  ४ सय २६ पुगेको छ। त्यसैगरि, काठमाडौंमा ४ हजार ३...

लिवियामा समावेशी राजनीतिक प्रक्रियालाई अघि बढाउन राष्ट्रसंघकाे जाेड

एजेन्सी - लिवियामा कार्यरत संयुक्त राष्ट्रसंघको सहयोग नियोग (युएनएसएमआईएल) ले लिवियामा समावेशीे राजनीतिक प्रक्रियालाई अघि बढाउन आवश्यकता रहेको जनाएकाे छ । संयुक्त राष्ट्र संघीय निकायले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “लिवियामा घटनाक्रमले नाटकीय मोड लिन...

नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ३७,३४० पुग्यो

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी...

किर्ते मुद्दाका फरार तीन आरोपी पक्राउ

कास्की - सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका फरार तीन आरोपीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वत मोदी गाउँपालिकाका ३७ वर्षीय निर्दोष गिरी, कास्की पोखरा महानगरपालिकाका २४ वर्षीय ऋषिराम गिरी र कास्की पोखरा महानगरपालिकाकै...

भीमदत्तमा वायु गुणस्तर मापन केन्द्र सञ्चालन

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिकामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । वातावरण विभागको सहयोगमा स्थापना गरिएको वायु प्रदुषण मापन केन्द्र सञ्चालनमा आएको हो । भीमदत्त नगरपालिकाका वातावरण शाखाका वातावरण अधिकृत गणेश ठगुन्नाले विभागको...

महामारी खटिरहेका स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार भएमा कारबाही गर्न गृहकाे निर्देशन 

काठमाडौं – गृह मन्त्रालयले कोेरोना भाइरसबाट सङ्क्रमित नागरिकको स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार  गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न निर्देशन दिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण तथा उपचारमा...

काेराेना विरामीका लागि उपयोगी हुुँदै आयुर्वेदिक औषधि

काठमाडौं – कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुसन्धान गरिरहेको छ । यसैक्रममा अनुसन्धान भइरहेको एक औषधिले बिरामीलाई लाभ भइरहेको छ । उक्त औषधिको...

चीनमा चार थरिका काेराेनाविरूद्वकाे भ्याक्सिन तेस्रो चरणमा

एजेन्सी  - चीनमा कोरोना भाइरसविरुद्धको चार प्रकारको भ्याक्सिनको तेस्रो चरणको परीक्षण शुरु भएको छ । जसमध्ये केहीको परीक्षण सेप्टेम्बरको शुरुमै सकिने भएको छ । चिनियाँ पत्रिका ग्लोबल टाइम्सले कोभिड १९ विरुद्धको स्टेट काउन्सिललाई उदृत गर्दै...

RECENT POSTS

HOT NEWS