कोरोना सक्रमितको संख्या दुई करोड ५१ लाख नाघ्याे

काठमाडौं - विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ५१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ५१ लाख ६४ हजार दुई सय १७ नाघेको छ । आज विहानसम्म...

होम आइसोलेसनमै ६५ वर्षीय संक्रमितको मृत्यु

भक्तपुर-कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका एक व्यक्तिको मृत्यू भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो । भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते (शुक्रबार) संक्रमण...

महामारीले नेकपा कार्यदलको प्रतिवेदन प्रभावित

काठमाडाैं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न तयार भएको प्रतिवेदन कोरोनाको कारण प्रभावित बन्न पुगेको छ । पार्टीको आन्तरिक विवाद समाधान गर्न छ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र...

जर्मनीमा ३८ हजारको जुलुस पुनः संक्रमण फैलने जोखिम

एजेन्सी - २१ कोरोना भाइरस महामारी नियन्त्रण गर्न लगाइएको प्रतिबन्ध खुलाउन माग गर्दै जर्मनीको राजधानी बर्लिनमा शनिबार हजारौं मानिसहरुले प्रदर्शन गरेका छन्। जर्मनी कोरोनाबाट अतिप्रभावित २० मुलुकको सूचीमा छ। त्यहाँ २ लाख ४२ हजार ८३५...

काेराेनाबाट ललितपुरका स्थानीय युवककाे मृत्यु

काठमाडौं – ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना (काेभिड १९) संक्रमित युवकको मृत्यु भएको छ । ललितपुरका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । उनी साउन २८...

काेराेनाबाट मातृभाषासेवी विद्यार्थीकाे निधन

काठमाडौं - कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट कामपा  वडा नं. २१ का सुनिता रञ्जित आज विहान पाटन अस्पतालमा निधन भएको छ । निधन भएकी सुनिता रञ्जित मातृभाषा सेवी एवम् नेपालभाषा केन्द्रीय विभागमा  एमए तेस्रो...

कोरोनाबाट आज १२ जनाको मृत्युसहित कुल मृतक संख्या २०७ पुग्याे

काठमाडौं - कोरोना भाइरसबाट आज थप १२ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले नियमित प्रेस ब्रिफिङमा थप मृतकको संख्याबारे जानकारी दिएका हुन् । मृत्यु हुनेहरुमा ३ महिला...

नेपालमा कोरोना संक्रमितको संख्या ३७,३४० पुग्यो

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी...

राष्ट्रघाती एमसीसीविरूद्व आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी

काठमाडौं - सत्तारुढ नेकपाको हालै गठित एक कार्यदलले एमसीसीलाई राष्ट्रहितमा स्पस्ट गरी संशोधन, परिमार्जन गर्दै अनुमोदन गर्ने राय दिएपछि एमसीसी खारेज अभियान आक्रोशित भएको छ। बिगतदेखि नै एमसीसी खारेजिको माग गर्दै सडक आन्दोलनमा होमिएको अभियानले...

चिकित्सक संघद्वारा गैरमानवीय कार्य तत्काल रोक्न निर्देशन

काठमाडाैं -  नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक गोविन्द केसीमाथि प्रहरीबाट भइरहेको गैरमानवीय कार्य तत्काल रोक्न माग गरेको छ। संघले केसीलाई आफू बसेको ठाउँबाट बाहिर जान, हिँडडुल गर्न सुक्षाकर्मीले रोकेको घटनाबारे ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो कार्य...

RECENT POSTS

HOT NEWS