चुनावमा हारेका नेताहरू उपप्रधानमन्त्री बन्ने !
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले दुईजनाको भाग्योदय हुने भएको छ । प्रतिनिधिसभाको चुनाव हारेका बामदेव गौतम र नारायणकाजी श्रेष्ठको भाग्योदय हुन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरिरहँदा बामदेवलाई...
आंशिक शिक्षक अब करार नहुने
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ ।
नयाँ निर्देशिकाअनुसार अब विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई करार नबनाइने भएको...
उपत्यका प्रवेशमै रोक्दै स्थानीय तह
काठमाडौं - सङ्क्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न स्थानीय तह व्यस्त छन् । साथै उनीहरूले प्रवेश नाका व्यवस्थित गर्न सुरक्षाकर्मीसँग समन्वय पनि गरिरहेका छन् ।
काठमाडौँ उपत्यकामा दिनहुँ सङ्क्रमितको सङ्ख्या...
विरामी मानिसलाइ हेरविचार गर्ने अनाैठाे कुकुर !
एजेन्सी - माया र वफादारी, यी दुवै गुण जनावरले भन्दा अरु कसैले निभाउन सक्दैन । अझ साथ निभाउनलाई कुकुरले जति अरु जनावरले सक्दैनन् । आफ्नो मालिकको साथ कुकुरले कहिल्यै छाड्दैन । कुकुरलाई यो थाहा...
संसारका एक तिहाई बालबालिका दुर शिक्षाबाट बन्चित
एजेन्सी - कोरोना महामारीका कारण संसारका एक तिहाई अर्थात् ४६ करोड ३० लाख बालबालिका दुर शिक्षाको पहुँचबाट बन्चित भएको युनिसेफ जनाएको छ । युनिसेफद्वारा सार्वजनिक गरिएकाे प्रतिवेदनमा सबै मुलुकले विद्यालय पुनः सुचारू गर्ने योजनालाई...
युरोपेली आयोगद्वारा काेराेनाविरुद्धको खोप खरिद गर्न सम्झौता
एजेन्सी - युरोपेली आयोगले काेराेना भाइरस (कोभिड-१९) को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको जनाएका छन् । साे खोप बनाएको भनिएको ‘फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेका’सँग सो सम्झौता गरेको हो ।
युरोपेली आयोगका...
नेकपाका नेता वामदेव गौतमको मोडेलका रूपमा
काठमाडाैं - पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन्...
रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा
काठमाडौं - उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् । केही दिन अघि भएको सीसीएमसीको बैठकमा चिया वितरण गरेका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । सो...
बनेपामा एउटै वडाका १०३ मा सङक्रमण
काभ्रे - जिल्लाको बनेपा नगरपालिका वडा नं. १३ मा मात्र १०३ जनामा कोरोना सङक्रमण पुष्टि भइसकेको छ । काभ्रेपलाञ्चोकमा कुल २२२ सङक्रमितमध्ये उक्त वडामा शुक्रबारसम्ममा १०३ मा सङक्रमण पुष्टिको हो ।
शुक्रबार जिल्लामा २९ जनामा...
निषेधाज्ञामा ज्याला मजदुरी तीनसय असहायको पेट भर्दै विनय
काठमाडौं - कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने र मागेरै जिउने मानिसमाथि नराम्रो असर परेको बेला सारथिका रुपमा विनयजङ्ग बस्नेत एक समाजसेवीको रुपमा उभिनुभएको छ । अधिकांश मानिसले निषेधाज्ञाका कारणले...

























