कोरोनाबाट पाल्पामा एक महिलाको मृत्यु

काठमाडौं - लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।। मृतक भदौ ७ गते अस्पताल...

उपत्यकामा नौ हजार शय्या

काठमाडौं - काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती...

छोराको विवाहमा बुवाले सम्धीनी भगाएपछि …

ऐजेन्सी -  भारतको गुजरातमा भएको एक घटनाले त्यहाँका मानिसहरु अचम्ममा परेका छन् । सो घटनाले प्रेम अन्धो हुन्छ भन्ने हरफलाई सत्य सावित गरेको छ । विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजीखुशी...

भारतमा अहिलेसम्मकै सर्वाधिक कोरोना सङ्क्रमित

 एजेन्सी - भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् । केन्द्रिय स्वास्थ्य तथा...

सज्जा बनिन् नेपाल आइडल सिजन-३ को विजेता

काठमाडौं- नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं बनेकी छिन । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुम्न सफल भएकी हुन् । यसैगरी फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड...

सिनसिनाटी ओपनमा ओसाका फाइनलमा पुगिन्

एजेन्सी - जापानी टेनिस खेलाडी नाओमी ओसाका वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको फाइनलमा प्रवेश गरेकी छिन् ।अमेरिकाको न्युयोर्कमा शुक्रबार राति भएको सेमिफाइनल बेल्जियमकी एलिस मेर्टेन्सलाई हराएर ओसाका उपाधि नजिक पुगेकी हुन् । चौंथो वरियताकी ओसाकाले...

शून्यप्रतिशत ईएमआईमा सामसङ मोबाइल एनएमबिका ग्राहकले खरिद गर्न सक्ने

काठमाडौं - एनएमबि बैंक लिमिटेड र आईएमएस बीच मोबाइल फोनको खरीदमा ०%  ईएमआईमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंङ्किङ रोशन रेग्मी...

कोरोनाभाइरसबाट करीब दुई करोड ४९ लाख संक्रमित

एजेन्सी - विश्वमा कोरोनाभाइरसबाट अहिलेसम्म करीब दुई करोड ४९ लाख संक्रमित भएका छन्। तीमध्ये अमेरिकामा मात्र ६० लाख ९४ हजारभन्दा बढी संक्रमित छन्। अमेरिकामा अहिले पनि करीब २५ लाख ३७ हजार सक्रिय संक्रमित छन्। निको...

काठमाडौंमा राप्रपाका १२ विद्यार्थी नेता पक्राउ

काठमाडौं - निषेधाज्ञामा प्रदर्शन गरेको भन्दै प्रहरीले राप्रपाका १२ जना विद्यार्थीलाई पक्राउ गरेको छ। रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले काठमाडौंमा प्रदर्शन थालेपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गले नियन्त्रणमा लिएको...

थप १२ संक्रमितको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

काठमाडौं - नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ९५ पुगेको छ। ११ वटा जिल्लाका ४ महिला र ८ पुरुष गरी १२ जना...

RECENT POSTS

HOT NEWS