ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर पर्वतको कुश्मामा
पर्वत - ग्लोबल आइएमई बैंक लिमिटेडले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको उद्घाटन पर्वतका प्रमुख नवराज सापकोटाले गरे ।
बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंङ्किङ सेवाको आवश्कतालाई मध्यनजर...
‘गोर्खा बीनीथ द ब्रेभरी’को प्रवर्धनमा खुकुरी ट्रिपल एक्स रमको सहकार्य
काठमाडौं - गोर्खालीहरु संसारभर उनीहरुको वीरता र बहादुरीका लागि परिचित छन् र पनि उनीहरुको संघर्ष पछाडीका कथाहरु प्रायःअकथित नै छन् ।
उनीहरु साहसी नायकहरु मत्र होइनन् दयालु व्यक्तिहरु प्नि हुन् । बेलायतको प्रतिष्ठित वीरता पुरस्कार...
सरकारले दियो अनलाइन कक्षालाई मान्यता विद्यालय सञ्चालनमा आउने
काठमाडौं - करिब ६ महिनायता ठप्प्प रहेको विद्यालय शिक्षा पुनः सुचारु गर्नका लागि सरकारले वैकल्पिक शिक्षालाई मान्यता दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिकसत्रका लागि लागि अनलाइन तथा भर्चुअल कक्षालाई मान्यता...
कृर्तिमान कायम गरी अन्तर्राष्ट्रिय नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न
काठमाडाैं - हलिं नेवाः गुथिको अयोजनामा गत भदौ १ गतेदेखि ७ गते सम्म भएको अन्तर्राष्ट्रिय नेपालभाषा साहित्य सम्मेलनमा साहित्य जगतमै नयाँ कृतिमान गरि सम्पन्न भएकाे छ ।
गत आइतवार विविध कार्यक्रमकाे गरी सम्पन्न भएकाे कार्यक्रममा...
उडान संख्या बढाउन खाडी राजदूतको माग
काठमाडौं - सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या थौरे बनाएको भन्दै मलेसिया र खाडीका विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरूले असन्तुष्टि व्यक्ति गरेका छन्।
प्रतिनिधि सभा अन्तर्गतको महिला तथा महिला तथा सामाजिक समितिको बिहीबार भएको भर्चुअल मिटिङमा राजदूतहरूले...
काठमाडौं उपत्यकामा थपिए ३७७ संक्रमित
काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३७७ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ३ सय ९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका ...
अमेरिकामा हिंसा नियन्त्रण गर्न सेना परिचालन
एजेन्सी - संयुक्तराज्य अमेरिकाको किनोशामा प्रहरीको गोलीबाट एक अश्वेत युवक जेकब ब्लेक घाइते भएको विरोधमा तीन दिनदेखि जारी प्रदर्शनकै क्रममा दुई व्यक्तिको हत्या गरेको आरोपमा एक १७ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
किनोशाबाट...
थप ११११ संक्रमितसहित ३५ हजार नाघ्यो
काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी...
उपप्रधानमन्त्री नेतृत्वको समिति तत्काल विघटन गर्न चिकित्सकको सुझाव
काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको समिति तत्काल विघटन गर्न बरिष्ठ चिकित्सकहरुले सुझाव दिएका छन् । संसारका धेरै देशमा विज्ञहरुको समिति बनाएर त्यसले निर्णय गर्ने र सरकार र तथा दलहरुले निर्णय कार्यान्वयन गराउने भएपनि...
पर्सामा काेराेनाबाट थप एकको मृत्यु
वीरगन्ज : पर्सामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। पर्साको धोबनी गाउँपालिका - ३ गुलरिया गाँउका ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु हो। वीरगन्जस्थित नारायणी अस्पतालको आइशोलेसनमा उपचारकै क्रममा उनको बुधबार राति मृत्यु...
























