उपत्यकामा थप एकको कोरोना संक्रमितकाे मृत्यु
काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।
बिहिबार बिहान पनि काठमाडौं उपत्यकामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरकी ६५ वर्षीया महिला...
जापानमा तातो हावा चल्दा २५ को ज्यान गयाे, १२ हजार नाघ्याे...
एजेन्सी - जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ । जसका कारण तातो हावा चलेको र यसमा परी हजारौँ मानिस प्रभावित भएका छन् । प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको...
शैक्षिक क्षेत्र चलायमान हुँदै
काठमाडौं - कोरोना भाइरस कोभिड –१९ को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ । यस क्रममा सरकारले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक पर्ने ‘नो अब्जेक्सन...
मर्कामा स्रोह्र श्राद्ध
काठमाडौं - भाद्र शुक्ल पूर्णिमा अर्थात् आगामी बुधबार सोह्र श्राद्ध सुरु हुँदै छ। पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ। पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ।
धर्मशास्त्रअनुसार पितृकार्य नगर्दा दोष लाग्छ नै, समयमै...
उपत्यकाका सांसदहरु आक्रोसित
काठमाडौं - काठमाडौंबाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरूले कोरोना संक्रमणका सन्दर्भमा सरकारलाई पटक पटक दिइएको सुझाव सुनुवाइ नभएको भन्दै आक्रोश पोखेका छन् ।
काठमाडौंबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फबाट सांसद बनेका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी...
थैलीमा करोडौंको झेल
काठमाडौं - राजधानी काठमाडौंलगायत देशका विभिन्न जिल्लामा रहेका मालपोत कार्यालय, घरजग्गा खरिदकर्ता र दलालको मिलेमतोमा जग्गाको कम थैली कायम गरी करोडौं रुपैयाँ अनियमितता भएको पाइएको छ ।
मालपोत कार्यालयबाट पारित हुने लिखितमा जग्गाको बाटोको स्तरका...
विन्डोजबारे जान्नैपर्ने यी १० तथ्य
एजेन्सी - माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजले २५ वर्ष पूरा गरेको छ । २५ वर्षअघि सन् १९९५ अगष्ट २४ का दिन माइक्रोसफ्टले पहिलो प्रयोगकर्तामैत्री विन्डोज अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ ल्याएको थियो । कम्प्युटर...
सुत्केरी भएकी महिलामा कोरोना
चितवन - चितवनको ओम अस्पतालमा अप्रेसन गरेर सुत्केरी भएकी एक महिलामा कोरोना संक्रमण देखिएको छ । भरतपुर महानगरपालिका– २ क्षेत्रपुरकी २४ बर्षकी महिलालाई भदौ ८ गते प्रसव पीडा भएपछि चिकित्सकहरुले अप्रेशन गरेर प्रसुति सेवा...
आज यी स्थानमा भारी वर्षा
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । बिहीबार देशभर मनसुन न्युन चापीय रेखा पश्चिमि भूभाग नजिक रहेको छ। साथै उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको...
टोखामा होम आइसोलेसनमा बस्नेलाई ३५० रुपैयाँ
काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं जिल्लास्थित टोखा नगरपालिकाले आन्तरिक स्रोतबाट ३ करोड बजेट छुट्याएको छ। नगरपालिकाका मेयर प्रकाश अधिकारीले आन्तरिक स्रोतबाट नै ४ करोड छुट्याइएको र सोही रकममार्फत सक्दो धेरै काम भइरहेको...

























