विश्वभर काेराेनाबाट आठ लाख २९ हजार बढीकाे ज्यान गयाे

काठमाडौं - विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४३ लाख ३० हजार सात सय १९ पुगेको छ...

सामसुङ फोन अब अमेरिकी सेनाका लागि विशेष

एजेन्सी - विभिन्न स्मार्टफोन कम्पनीहरुले आफ्ना नियमित उत्पादनहरुका अतिरिक्त कतिपय विशेष संस्करण समेत बजारमा ल्याउने गर्दछन्, खासगरी विशेष रुची तथा क्षेत्रका आफ्ना फ्यानहरुलाई लक्षित गरेर । तर सामसुङ कम्पनीले भने अमेरिकी सेनाकै लागि भनेर...

संक्रमित हुँदा कसैलाई पनि दुर्व्यवहार गर्नुहुँदैन’

काठमाडौं -  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोभिड-१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको घटना दुखद भएको  जनाएका छन् । स्वास्थ्यकर्मीमा दुर्व्यवहारको घटना बढ्दै गयो भने अस्पताल भए पनि...

विन्डोज टेनको भीपीएन क्लाइन्ट यस्ताे छ उपयोगी ?

 एजेन्सी - विण्डोज टेनको आफ्नै भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) क्लाइन्ट छ भनेर धेरै मानिसहरुलाई थाहा छैन । विण्डोज टेनको भीपीएन प्रयोग गरिरहँदा त्यसमा केही पावन्दी पनि छन् । विण्डोज टेनको  छुट्टै भीपीएन नेटवर्कको आवश्यकता  विण्डोज...

महामारीमा स्थानीय तहका कर्मचारी सरुवा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९)को महामारी भइरहेको बेला स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ । मन्त्रालयका उपसचिव प्रमोद सिङ्खडाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र...

डबल नेकपाका अध्यक्ष प्रचण्ड एक्लाे भए

काठमाडौं । दशबर्षे जनयुद्दबाट चमत्कारिक नेता बन्न सफल भएका पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक खेल थप असफलतातर्फ ओह्रालो लाग्दै गरेको छ । मोहन बैद्य ,बाबुराम र बिप्लव लगायतका जनयुद्दकालीन सहयात्रीहरुलाई धोका दिएर स्वार्थको राजनीतिमा चलखेल...

एनआइसीले ल्यायो ‘क्यूआर रिफर एण्ड अर्न’ योजना

काठमाडौं - एनआइसी एशिया बैंकले नयाँ क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘क्यूआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । यस बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकहरूले भदौ र असोज महिनाभर उक्त योजनामा सहभागी...

नेपाल संक्रमितमा नेपाल ६४ औँ स्थानमा

काठमाडौं - कोरोना संक्रमणको हिसावले नेपाल विश्वको ६४ औँ स्थानमा रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८...

नेपाली श्रमिकलाई स्वदेश फिर्ताबारे अन्तर्राष्ट्रिय नेपाली एकता समाजको प्रेस वक्तव्य

काठमाडाैं  -  सरकारले  भदौ १५ गतेपछि विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरूलाई पुनः स्वदेश फिर्ता ल्याउनका लागि  घोषणा गरेको छ ।  त्यसका साथै उक्त घोषणामा केही असहज प्रावधान पनि छन् । त्यसबारे अन्तर्राष्ट्रिय नेपाली एकता...

नेपालमा काेराेना संक्रमितको संख्या ३४,४१८ पुग्यो

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

RECENT POSTS

HOT NEWS