यसरी परिवारलाई काेभिड १९ काे संक्रमणबाट जोगाउन सकिन्छ ?
- डा. अच्युत खनाल
समुदाय स्तरमा कोरोना फैलिनु भनेको एउटा छिमेकिलाई लाग्यो भने अर्को छिमेकिलाई लाग्ने मात्र होइन , एउटा परिवारको सदस्यलाई लाग्यो भने अरु सदस्यहरूलाई पनि लाग्न सक्ने अवस्था हुनु हो । तसर्थ तपाईको...
विद्युतीय भुक्तानीलाई जाेडदिदै ‘सुपर सिक्स योजना ल्यायाे
काठमाडौं - एनआइसी एशिया बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वव्यापी कोभिड–१९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ ।
यस ‘सुपर सिक्स योजना’ अनुरुप ग्राहकहरूले यस...
पीसीआर परीक्षणको नतिजा २४ घण्टाभित्र दिन निर्देशन
काठमाडौं - प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । कतिपय अवस्थामा दुई सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै समितिले नतिजा पर्खेर उपचार नपाउने...
स्वास्थ्य नियम पालना गरी गौरा मनाउन राष्ट्रपतिकाे आग्रह
काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै गौरा पर्व मनाउन आग्रह गर्नुभएको छ ।
स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा गौरा पर्वको शुभकामना दिनुहुँदै राष्ट्रपति भण्डारीले कोरोना महामारीबाट...
सरकारले श्रमिकको समस्या समाधानमा लाग्नु पर्नेमा नेता काेराइराकाे जाेड
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले श्रमिकको समस्या सरकारले समाधान गर्नुपर्नेमा जाेड दिएका छन् ।
नेपाल यातायात मजदूर सङ्घले आयोजना गरेको ‘कोभिड–१९ ले नेपालको यातायात श्रमिकमा पारेको प्रभाव विषयक...
त्रिविको स्थगित परिक्षा असोजमै
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको...
पुर्खाको शुभ या अशुभ कर्मकाे असर सन्तानमा
एजेन्सी - दुख र सुख दुइटै एकै सिक्काका दुई पाटा हुन् । जिन्दगीभर यी दुईको सिलसिला चलिरहन्छ । यदि कसैले शुभ कर्म गर्छ भने उसलाई राम्रो हुन्छ । यसको विपरित यदि कसैले अशुभ काम...
गम्भीर बिरामी थपिएका थपियै
काठमाडौं - ठाउँ–ठाउँमा निषेधाज्ञा र लकडाउन गरिए पनि कोरोनाका गम्भीर बिरामी थपिने क्रम रोकिएको छैन । करिब तीन सातामा आईसीयूमा जाने बिरामीको संख्या तीन गुनाभन्दा धेरै भएको छ । गम्भीर संक्रमित भेटिने क्रम बढेकाले मृत्यु दर...
कोरोना संक्रमित ५४ वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु
काठमाडौं - नेपालमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ ।
ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका उनको मंगलबार...
चरेससहित दुई पक्राउ
पर्सा - प्रहरीले पर्साबाट लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ स्थित मनिअर्वा सडक खण्डमा मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध साढे ८ किलो चरेसहित २ जना पक्राउ परेको...

























