नेकपाद्वारा सचिवालय बैठक आह्वान  

काठमाडौंं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाउनुभएको छ । सचिवालय बैठक भदौ १३ गते शनिबार बस्ने भएको छ । प्रतिवेदनमाथि छलफलका...

सीपीएलमा सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

 काठमाडाैं - क्यारेवियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आवद्द क्लव जमैका तालावाजले गुयाना अम्याजन वारियर्सलाई पाँच विकेटले हराएको छ । वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो...

शब बाेकेकाे एम्बुलेन्स दुर्घटना

कपिलवस्तु - शव बोेकेको एम्बुलेन्स कपिलवस्तुको पुर्व पश्चिम राजमार्ग अन्तरगत वाणगंगा ७ मध्य वनगाईमा बुधबार बिहान साढे चार वजेको समयमा दुर्घटना भएको छ । नेपाल परोपकार फाउण्डेसन वाँकेको एम्वुलेन्स काठमाण्डौ टिचिङ्ग अस्पतालबाट शव लिएर दाङ्ग...

काठमाडाैंका यी स्ठानमा बिजुली लाेडसेडिंग

काठमाडाैं – नेपाल विद्युत् प्राधिकरणले काठमाडाैंका यी स्थानहरूमा  आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणको कुलेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न ठाउँमा रुखका हाँगा कटान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणका अनुसार...

काेराेना संक्रमितकाे संख्या विश्वभर दुई करोड ४० लाख नाघ्याे

काठमाडौं - विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४० लाख ४९ हजार सात सय सात पुगेको छ । त्यस्तै, आज...

सुरक्षा मापदण्डसहित रातो मच्छिन्द्रनाथको रथजात्रा सञ्चालन गर्न खाका तयार

काठमाडाैं  - कोरोना सङ्क्रमणका कारण रोकिएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा संचालन गर्नको लागि सुरक्षा मापदण्ड सहितको खाका तयार भएको छ ।  कोरोनाका कारण रथजात्रा अनिश्चित भइरहेको अवस्थामा रथयात्रासँग सम्बन्धित महत्वपूर्ण पूजा मात्र गर्ने गरी...

भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिस

काठमाडौं — उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी...

नेपाल फर्किन नसक्नेलाई सरकारी खर्चमा उद्धार गरिने

काठमाडाैं  - संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने स्पष्ट पारेका छन् । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर...

१०० व्यक्तिको पिसीआर परिक्षण गर्दै टोखा

काठमाडौं - टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिलाई पिसिआर परीक्षण गर्ने भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको दर बढेसँगै काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले अग्र भागमा खटिएर काम गर्ने प्रत्येक वडाका...

रुसले बनाएकाे खाेप यी देशलाई दिँदै

एजेन्सी -  कोरोनाभाइरसको खोप दर्ता गर्ने संसारको पहिलो देश रुस हो ।  रुसले बेलारुसलाई स्पुतनिक भी खोप दिन लागेको छ । रुसी खोप पाउने पहिलो देश बेलारुस हुने भएको छ । मस्को टाइम्समा आएको समाचारअनुसार, रुसका...

RECENT POSTS

HOT NEWS