मंगलबार थपिए ८ सय ५५ जना कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने मृतक संख्या ७ थपिएकाे जनाईएकाे छ ।  उपत्यकामा २ सय ३२ संक्रमित थपिएका छन । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा...

उपत्यकामा कुल काेराेना संक्रमितकाे संख्या ३ हजार ७ सय १८ पुग्याे

काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ७...

बागलुङमा एक काेभिड १९ संक्रमितबाट नाै जनामा संक्रमण

बागलुङ : जिल्लामा एकै संक्रमितबाट ९ जनामा कोरोना संक्रमण फैलिएको पाइएको छ। समुदाय स्तरमा संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका वडा नम्बर ३ कि महिला व्यवसायीबाट पछिल्लो एक सातामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको...

केपी ओलीलाई शक्तिशाली बनाउने ६ सदस्यीय कार्यदलकाे प्रतिबेदनकाे पूर्ण अंश

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ‘नेकपा समस्या समाधान सुझाव कार्यदल’को १६ पृष्ठको प्रतिवेदन अनलाइनखबरले फेला पारेको छ । यो प्रतिवेदनले ‘एक व्यक्ति एक पद’को मागलाई खारेज गर्नुका साथै...

मूल्याङ्कनमा अधिकारको दुरुपयोग

कोहलपुर - गत २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको मूल्याङ्कन गर्न प्रदान गरिएको अधिकारको विद्यालयले दुरुपयोग गरेको पाइएको छ । विगत तीन वर्षको नतिजा तुलना गर्दा शिक्षकले अधिकार दुरुपयोग गरेको पुष्टि हुन्छ । कोरोना...

चर्चित गायक आरडिकाे ‘तिम्रो त्यो कोमल हाट समाई’ भिडियोसहित सार्वजनिक

काठमाडाैं - नेपाली सांगितिक जगतमा आरडि सिंगरका नामबाट चर्चित रामकृष्ण डंगाेलकाे  'तिम्रो त्यो कोमल हाट समाई' गीत भिडियो सहित सार्वजनिक भएको छ । माया प्रेमले भरिएकाे यस गीतमा सञ्जय श्रेष्ठ र रेश्मा श्रेष्ठले मुख्य अभिनय...

सरकारले निषेधाज्ञा जारी नेप्सेमा २१ अङ्कको वृद्धि

काठमाडौं -  कोरोनाको सङ्क्रमण फेलने भन्दै सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारलाई भने त्यसले कुनै प्रभाव पारेको छैन । आइतबार दोहोरो अङ्कले बढेको शेयर कारोबार मापक नेप्से परिसूचकले आज पनि सोही लय पछ्याएको...

नेपालीकाे टाउकोमा  ४७ हजार २ सय ३ रुपैयाँ   ऋण  

काठमाडाैं - सोमबार नेपाल राष्ट्रबैँकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋणभार परेको छ । राष्ट्र बैंकको तथ्यांकले राष्ट्र ऋण ३५ दशमलब चार पाँच प्रतिशतले बढेको देखाएको हो...

ढुकुटीमा थुप्रियो विदेशी मुद्रा

काठमाडौं - लकडाउन सुरु भएयता विदेशी मुद्राको ढुकुटी चुलिन थालेको छ। विकास निर्माणका गतिविधि बन्द हुँदा आयात बढ्न नसकेको र विदेश जाने क्रम रोकिएका कारण विदेशी विनिमय सञ्चिति आकासिएको हो। नेपाल राष्ट्र बैंकले गत असार...

डबल नेकपाकाे कार्यदलले तयार पारेकाे प्रतिवेदन यस्ताे छ

काठमाडाैं  - पार्टीमा दुई अध्यक्षीय व्यवस्थाको समझदारीपूर्ण एवम् प्रभावकारी कार्यान्वयन हुन नसक्दा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तरविरोध उत्पन्न हुने गरेको छ । एउटा समस्या समाधान गरेको केही समयपछि फेरि नयाँ रूप र स्तरमा...

RECENT POSTS

HOT NEWS